छुटे रवि लामिछाने
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा भएका छन्। केहीवेर अघि रुपन्देही अदालतमा उपस्थित भएका लामिछाने अदालती प्रक्रिया पूरा गरी भर्खरै रिहा भएका हुन्। उच्च अदालत बुटवल इजलासले बिहीवार धरौटीमा छाड्न आदेश दिएपछि आवश्यक प्रक्रिया पूरा गर्न...
