ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

के रूस–युक्रेन युद्ध साँच्चै रोकिन लागेको हो?

७ मिनेट अघि   सेतोपाटी

झन्डै चार वर्षदेखि जारी रूस–युक्रेन युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अन्ततः रोकिने लक्षण देखिन थालेको छ। त्यति बेला आफू अमेरिकी राष्ट्रपति भएको भए रूसले युक्रेनमाथि आक्रमण गर्ने हिम्मत नै गर्ने थिएन भनेर ट्रम्पले बारम्बार भन्दै आएका छन्। गत वर्षको राष्ट्रपतीय निर्वाचनअघि पनि आफूले जिते २४ घन्टामै युद्ध...

बजेटको प्रभावकारिताको विषयमा अब समीक्षा आवश्यक: महालेखा नियन्त्रक

१४ मिनेट अघि   सेतोपाटी

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले वित्तीय व्यवस्थापनको प्रमुख चुनौतीको रूपमा बजेट निर्माण प्रक्रियामा अपर्याप्त ज्ञानलाई चिन्हित गरेका छन्। उनले सरकारले प्रत्येक वर्ष करिब ११ खर्ब रूपैयाँ राजस्व संकलन गरे पनि १९–२० खर्ब रूपैयाँको बजेट बनाउने कार्यले वित्तीय व्यवस्थापनमा कठिनाइ सिर्जना गरेको...

छुटे रवि लामिछाने

१९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा भएका छन्।  केहीवेर अघि रुपन्देही अदालतमा उपस्थित भएका लामिछाने अदालती प्रक्रिया पूरा गरी भर्खरै रिहा भएका हुन्। उच्च अदालत बुटवल इजलासले बिहीवार धरौटीमा छाड्न आदेश दिएपछि आवश्यक प्रक्रिया पूरा गर्न...

रवि लामिछाने रुपन्देही अदालत पुगे

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रुपन्देही अदालत पुगेका छन्। उच्च अदालत बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएपछि आवश्यक प्रक्रिया पूरा गर्न उनी आज चितवन हुँदै रुपन्देही अदालतमा उपस्थित भएका हुन्। उनलाई प्रक्रिया पुर्याएर रिहा गर्ने तयारी...

दशक लामो निष्क्रियतापछि फेरि राज्यलक्ष्मीको राजनीतिक चर्चा

३३ मिनेट अघि   सेतोपाटी

विराटनगरस्थित नेपालकै प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेसनकी एक सदस्य राज्यलक्ष्मी गोल्छा र नेकपा एमालेबीच 'लभ एन्ड हेट' को पुरानो नाता छ। एमालेसँग राम्रो सम्बन्ध भएका बेला उनी संविधानसभामा समानुपातिक सदस्य बनेकी थिइन्। तर त्यही बेला झन्डै पार्टी कारबाहीमा पनि परेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा...

अहिलेको मुख्य समस्या रोजगारी कम हुनु हो, अन्य सूचक कमजोर छैनन्- अर्थसचिव उपाध्याय

३४ मिनेट अघि   सेतोपाटी

अर्थसचिव डा. घनश्याम उपाध्यायले सार्वजनिक पैसाको सदुपयोग र त्यसबाट ठोस नतिजा निकाल्न सरकार केन्द्रित रहेको बताए। नेपाल आर्थिक पत्रकार समाज सेजनले राखेको कार्यक्रममा उनले पैसाको सदुपयोग र रोजागरी सिर्जान अहिलेको समस्या भएको बताएका हुन्। 'नेपालमा पैसाको अभाव होइन, यसको सदुपयोग...

३ करोड ७४ लाख बुझाएपछि छुटे रवि लामिछाने

३५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्। शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेको सूचना अधिकारी पदम अर्यालले जानकारी...

श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

४५ मिनेट अघि   सेतोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको कार्यभार पनि दिने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको कार्यभार दिएका हुन्। सरकारले मंसिर २६ गते भण्डारीलाई श्रम मन्त्रीको जिम्मेवारी दिएको थियो। उनी नेपाल...

काठमाडौं जिल्ला प्याब्सन र थिङको लर्निङबीच  डिजिटल सिकाइ लागु गर्ने सम्झौता

५० मिनेट अघि   सेतोपाटी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), काठमाडौं र थिङको लर्निङबीच डिजिटल सिकाइ लागु गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । प्याब्सन काठमाडौं र थिङको लर्निङबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट र थिङको  लर्निङका अध्यक्ष हरि...

सुन पसलमा गोली चलाउने व्यक्ति कारागारबाट भागेका कैदीबन्दी

५७ मिनेट अघि   सेतोपाटी

दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाउने युवक पक्राउ परेका छन्। पक्राउ परेका युवक लागूऔषध मुद्दामा १५ वर्ष कैद र पाँच लाख जरिवाना तोकिएका व्यक्ति हुन्। जो जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागारमा उत्पन्न...

सलिनको अनुरोध : १४ दिनदेखि बेपत्ता भाइलाई देख्नुभयो भने खबर गरिदिनू

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ।  उदयपुरको बेलका नगरपालिका—३ घर भई हाल ललितपुरको ढोलाहिटी बस्दै आएका राई हराएको १४ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह...

प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश जारी भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन्। यसअघि बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको थियो। सरकारले २०७८ सालको जनगणना अनुसार...

नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अपराजित एपिएफ इस्ट बंगाललाई हराउँदै साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रँदै छ। नेपालको लिग च्याम्पियन एपिएफ र भारतीय लिग च्याम्पियन इस्ट बंगाल क्लब शनिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। दक्षिण एशियाली...

साफ महिला फुटबलमा शनिबार लेखिनेछ नयाँ इतिहास

१ घण्टा अघि   सेतोपाटी

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपको शनिबार फाइनल भिडन्त हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाम हुने फाइनलमा भिडन्तमा नेपालको लिग च्याम्पियन सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र भारतको लिग च्याम्पियन इस्ट बंगाल एफसीबीच...

शेखर टिमबाट सहमहामन्त्री नदिए छु्ट्टै समूह बनाएर महामन्त्री उठ्छु: सुनिल शर्मा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता सुनिल शर्माले १५ औं महाधिवेशनमा आफू शेखर कोइराला पक्षबाट सहमहामन्त्री उठ्ने तर नदिएका खण्डमा अर्कै प्यानल खडा गरी महामन्त्री वा उपसभापतिमा उम्मेदवारी दिने बताएका छन्। उनले अहिलेसम्म आफू शेखर कोइराला समूहको मानिस रहेको पनि बताए। ‘म अहिलेसम्म...

प्रधानमन्त्री कार्कीले खानेपानी मन्त्रालयको कार्यभार श्रममन्त्रीलाई दिइन्

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हाल्दै आएको खानेपानीमन्त्रीको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीलाई दिएकी छिन्।  प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह...

कञ्चनपुरको कारागारमा कैदीबन्दीबीच झडप, ४ घाइते

१ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरको कारागारमा कैदीबन्दीबीच झडप भएको छ। शुक्रबार दिउँसो कारागारमा कैदीहरू बीच झगडा हुँदा ४ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका एसपी खड्ग खत्रीले जानकारी दिए। 'उनीहरूको अवस्था सामान्य छ,' एसपी खत्रीले भने। उनका...

प्रतिनिधिसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२, जारी गरेका छन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। बिहिवार सरकारले उक्त अध्यादेश...

सरकार-जेनजी बीच भएको सम्झौताविरूद्ध रिटमा कारण देखाऊ आदेश

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौता विरूद्धको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। रिट निवेदक अधिवक्ता प्रेमराज सिलवाल र अधिवक्ता सुदीप...

चुनाव लड्न पाए पनि सांसद र मन्त्रीका रूपमा काम गर्न पाउने छैनन् रवि लामिछानेले

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा आज धरौटीमा थुनामुक्त हुँदै छन्। थुनामुक्त भएसँगै उनलाई फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बाटो खुल्नेछ। प्रतिनिधिसभा निर्वाचन ऐनले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई चुनाव उठ्न रोक लगाएको छैन।...

ओलम्पिक कमिटीले १४ जना खेलाडीलाई दियो छात्रवृत्ति

१ घण्टा अघि   सेतोपाटी

नेपाल ‌ओलम्पिक कमिटीले १४ जना खेलाडीलाई विभिन्न तीन प्रतियोगिताका लागि छात्रवृत्ति प्रदान गरेको छ।  सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने एलए ओलम्पिकका लागि ८ जनालाई छात्रवृत्ति दिइएको छ।  ओलम्पिक कमिटीका अनुसार यो छात्रवृत्ति पाउने खेलाडीले मासिक ११ सय २५...

राष्ट्रपतिद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण र टर्च हस्तान्तरण

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३औँ किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च आज हस्तान्तरण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च...

भारत सरकारले बनाइदियो धनुषामा स्कूल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित तुल्सीयाहीमा रहेको वैद्यनाथ देवनारायण जनता नमूना माविको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ। भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवनको उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीणा र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका...

अमेरिकालाई डिभी कार्यक्रम रोक्ने निर्णयमा पुर्‍याएको त्यो गोलीकाण्ड

१ घण्टा अघि   सेतोपाटी

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति नियुक्त भएयता ३८९ वटा गोलीकाण्डका घटना भएका छन्। गन भायलेन्स अर्काइभका अनुसार अघिल्लो वर्षभरि अमेरिकामा  ५०० वटा गोलीकाण्डका घटना भएका थिए। विशेषगरी विद्यालय तथा कलेजहरूमा यस्ता घटना भएका छन्। त्यस्ता गोलीकाण्डमा विदेशीसँगै अमेरिकी नागरिकहरूको...