के रूस–युक्रेन युद्ध साँच्चै रोकिन लागेको हो?
झन्डै चार वर्षदेखि जारी रूस–युक्रेन युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अन्ततः रोकिने लक्षण देखिन थालेको छ। त्यति बेला आफू अमेरिकी राष्ट्रपति भएको भए रूसले युक्रेनमाथि आक्रमण गर्ने हिम्मत नै गर्ने थिएन भनेर ट्रम्पले बारम्बार भन्दै आएका छन्। गत वर्षको राष्ट्रपतीय निर्वाचनअघि पनि आफूले जिते २४ घन्टामै युद्ध...
