सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ। उनलाई शुक्रबार काठमाडौंको चुनदेवीबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। अग्रवालविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेको देखिएको छ। बोर्डले गरेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट...
