श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको कार्यभार पनि दिने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको कार्यभार दिएका हुन्। सरकारले मंसिर २६ गते भण्डारीलाई श्रम मन्त्रीको जिम्मेवारी दिएको थियो। उनी नेपाल...
