ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भैरहवाको मौसम नखुलेपछि रविलाई भरतपुरसम्म जहाजमा र त्यहाँबाट गाडीमा लगिने

७ मिनेट अघि   थाहाखबर

काठमाडाैं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भरतपुरसम्म हुँदै भैरहवा पुर्‍याइने भएकाे छ। भैरहवाकाे मौसम नखुलेपछि जहाजमार्फत भरतपुरसम्म गएर त्यहाँबाट गाडीमा जाने लाने तयारी भएकाे हाे।  रास्वपा नेता राजीव खत्रीका अनुसार बिहान ७:५५ बजेदेखि भैरहवाको लागि उडान पर्खिएका लामिछानेलाई अब...

'शोले' ले रि-रिलिजमा पहिलो हप्ता कति कमायो?

१० मिनेट अघि   सेतोपाटी

भारतीय क्लासिक फिल्म 'शोले' को रि-रिलिज संस्करण 'शोलेः द फाइनल कट' को पहिलो हप्ताको कमाइ डेढ करोड पुगेको छ। फिल्मले पहिलो हप्ता भारतमा १ करोड ५० लाख भारू नेट कमाइ गरेको हो।  भारतीय संचारमाध्यमका अनुसार पहिलो दिन २० लाख कमाएको फिल्मले दोस्रो...

नवनिर्वाचित केन्द्रीय सदस्यहरू उपस्थित भए पहिलो बैठकका लागि (तस्बिरहरू)

२१ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू हुँदैछ।  ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पहिलो बैठक शुक्रबार बस्न लागेको हो।  बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो २ बजे बस्दैछ।  अहिले  केन्द्रीय सदस्यहरू ब्यांक्वेटमा जम्मा भएका छन्।  बैठकमा केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन तथा...

शेखर काेइराला भन्छन् : हामी निर्वाचनको मिति कुरेर बसेका छौँ

२४ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन्।आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका-४ का स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रको जग निर्वाचन भएकाले आफूहरू जान आतुर रहेको बताए ।   'संविधान बचाउने र...

भैरहवाको मौसम खुलेन, रवि लामिछाने जहाजबाट भरतपुर गएर त्यहाँबाट गाडीमा जाने

२७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजमा चितवनको भरतपुर विमानस्थल गएर त्यहाँबाट भैरहवा जाने भएका छन्। भैरहवामा मौसम खराब हुँदा आज जहाज उडेको छैन। भैरहवा जान लागेका लामिछाने केही घन्टादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका थिए।...

एमालेकाे नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय परिवर्तन

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेकाे नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय परिवर्तन भएको छ। आज दिउँसो १ बजेका बस्ने भनिएको बैठक २ बसेसम्मका लागि सरेको हाे।  बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेछ। बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको...

अर्थमन्त्रीको आश्वासन : क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि सरकारले सहयोग गर्छ

४४ मिनेट अघि   थाहाखबर

काठमाडाैं : अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन्। तोडफोड र आगजनी भएको एकसय दिनपछि क्षतिग्रस्त उपमहानगरपालिका कार्यालय भवनको स्थलगत अवलोकन गर्न पुगेका उनले भवन मर्मतका लागि संघ सरकारले सहयोग गर्ने आश्वासन...

प्रहरीबाटै बलात्कार भएको भन्दै अनसनरत गर्भवती– अदालतले किन दिएको थियो आरोपीलाई सफाइ?

५७ मिनेट अघि   सेतोपाटी

काठमाडौंको माइतीघर मण्डलमा एक सातादेखि अनसन बसिरहेकी जाजरकोटकी २८ वर्षीया युवतीले आफूलाई बलात्कार गरेको भन्दै दायर गरेको मुद्दामा यसअघि आरोपीले सफाइ पाएका थिए। तत्कालीन प्रहरी जवान भुपेन्द्रसिंह ठगुन्नाविरूद्ध दायर मुद्दामा २०८१ पुस ३ गते जिल्ला अदालत सुर्खेतले सफाइ दिएको थियो। उनलाई के आधारमा सफाइ...

गायिका सत्यकला राई रास्वपाको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा

१ घण्टा अघि   सेतोपाटी

थुप्रै हिट गीतकी गायिका तथा फिल्म निर्माता समेत रहेकी सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फ प्रारम्भिक उम्मेदवारको सूचीमा परेकी छन्।  उनको नाम खोटाङबाट आदिवासी जनजाति सूचीमा समावेश भएको हो। यो जानकारी पाएपछि हाल अमेरिकामा रहेको सत्यकलाले खुसी व्यक्त गरेकी...

सर्‍यो एमाले केन्द्रीय कमिटी बैठक, दिउँसो २ बजे बस्ने

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले केन्द्रीय कमिटी बैठक सरेको छ। शुक्रबार दिउँसो १ बजे बबहरमहल हाइटस्थित कार्की बैंक्वेटमा बस्ने गरी तय भएको बैठक दिउँसो २ बजे बस्ने गरि सरेको हो।  ११ औं महाधिवेशनपछि यो पहिलो केन्द्रीय कमिटी बैठक हो। केपी शर्मा ओली नेतृत्वमा...

मधेसका ८ जिल्लामा हटाइयो घुमुवा प्रहरी

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशका विभिन्न जिल्लामा घुमुवा प्रहरीका कारण सर्वसाधारणमा त्रास फैलिएको तथा अनियमित गतिविधि बढेको जनगुनासो व्यापक रूपमा आएपछि मधेस प्रदेश प्रहरी कार्यालयले कडा कदम चालेको छ। प्रहरी संगठनभित्र पारदर्शिता र जनविश्वास कायम गर्ने उद्देश्यसहित मधेस प्रदेशका ८ जिल्लामा कार्यरत घुमुवा...

फागुन २१ मै निर्वाचन हुनैपर्छ: शेखर कोइराला

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तोकिएको मितिमै प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताएका छन्। उनले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका हुन्। मोरङको सुन्दर हरैंचा नगरपालिका ४ का स्थानीय नेताहरूसँगको भेटमा उनले निर्वाचनमा जुट्न पनि आग्रह गरेका थिए। प्रजातन्त्रको जग निर्वाचन...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

१ घण्टा अघि   सेतोपाटी

  सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहररूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।  कम्पनीको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।  प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृतिपछि...

चुनावी परिणाम अस्वाभाविक होइन- विष्णु रिमाल

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनमा उपमहासचिवमा पराजित विष्णु रिमालले चुनावी परिणाम अस्वाभाविक नभएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले चुनावी परिणाम चिन्ताको विषय पनि नभएको बताएका छन्। ‘हाम्रो पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन साँच्चै असाधारण रह्यो—गरिमा, उत्साह र...

कति प्रभावकारी बन्लान् ऋणको माग बढाउन राष्ट्र बैंकले अघि सारेका कदम?

२ घण्टा अघि   सेतोपाटी

अहिले बैंक तथा वित्तीय प्रणालीमा अत्यधिक तरलता छ। बैंकहरूका अनुसार प्रणालीमा करिब ९०० अर्ब बराबरको लगानीयोग्य रकम निष्क्रिय अवस्थामा छ। तर यति ठूलो रकम उपलब्ध हुँदाहुँदै पनि बजारमा कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन। नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार...

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

२ घण्टा अघि   सेतोपाटी

प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस र त्यसको कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस...

फिल्म 'पिआर' हल रिलिजको १३ दिनमै ओटिटीमा आउँदै

२ घण्टा अघि   सेतोपाटी

शोभित बस्नेत निर्देशित फिल्म 'पिआर' ओटिटी प्लेटफर्म 'एमएसएम भिडियो' मार्फत डिजिटल स्ट्रिमिङ हुने भएको छ। बिहीबार निर्देशक शोभित र एमएसएम भिडिओका प्रतिनिधीबीच कागजी सम्झौता भएको हो।  फिल्म पुस १० गतेबाट ओटिटीमार्फत प्रसारण हुन लागेको शोभितले बताए। हलमा हेर्न नपाएका दर्शकहरूलाई लक्षित गरेर डिजिटल...

जसले विवाहका कारण गुमाउने छन् आइपिएलका सुरुवाती खेल

२ घण्टा अघि   सेतोपाटी

अस्ट्रेलियाका विकेटकिपर ब्याटर जोश इंग्लिसले आफ्नो विवाह योजनाका कारण आइपिएल २०२६ मा खेल खेल्न नपाउने पुष्टि गरेका छन्। हालै भएको आइपिएलको मिनिअक्सनमा इंग्लिसलाई लखनऊ सुपर जायन्ट्सले ८.६ करोड भारतीय रुपैयाँमा किनेको थियो।  तर उनी आइपिएल २०२६ को पूरै सिजनमा उपलब्ध...

तोलामा २ हजारले घट्यो सुन

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज  छापावाल सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ...

जसको मृत्युको खबरले बंगलादेशमा फेरि भड्किएको छ हिंसा

३ घण्टा अघि   सेतोपाटी

गत वर्षको विद्यार्थी आन्दोलनसँग जोडिएका बंगलादेशका विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्यु भएपछि बिहीबार राजधानी ढाकाका धेरै क्षेत्रमा हिंसा भड्किएको छ। हादीलाई गत शुक्रबार ढाकाको एक मस्जिदबाट निस्कँदै गर्दा गोली हानिएको थियो। गोली टाउकोमा लागेपछि उनी गम्भीर घाइते भएका थिए।...

कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

३ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको सङ्क्रमण देखिएको छ। नगरपालिकाको वडा नं ८ का किसानले फार्ममा पालेका कुखुरामा उक्त भाइरल रोगको सङ्क्रमण पुष्टि भएको हो। नगरपालिकाका पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स...

विवेकशीलबाट रास्वपामा गएका नेताहरू समानुपातिक सूचीमा

३ घण्टा अघि   सेतोपाटी

विवेकशील साझा पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा गएका नेताहरू रास्वपाको प्रतिनिधि सभा समानुपातिकतर्फ प्रारम्भिक सूचीमा समावेश भएका छन्। विवेकशील साझाकी तत्कालीन अध्यक्ष समीक्षा बास्कोटासहित नेताहरू रञ्जु दर्शना, प्रकाशचन्द्र परियार लगायत समानुपातिकतर्फ प्रारम्भिक सूचीमा परेको रास्वपाले जनाएको छ। विवेकशील साझा...

एकैदिन तोलमा दुई हजार रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार रूपैयाँ घटेको हो। बिहीबार सुन प्रतितोला दुई...

जेनजी पुस्ताका नेता पुरूषोत्तम यादव रास्वपा प्रवेश

३ घण्टा अघि   सेतोपाटी

जेनजी नेता पुरूषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। उनी शुक्रबार पार्टीमा प्रवेश गरेका हुन्। उनलाई रास्वपाको प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतरफ उम्मेदवारको सूचीमा समावेश गरेको हो। पार्टीका प्रवक्ता मनिष झाले उनलाई स्वागत गरेका छन्। यादवले आफू रास्वपा प्रवेश...