नवनिर्वाचित केन्द्रीय कमिटीलाई ओलीको निर्देशन : आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
काठमाडाैं : नवनिर्वाचित नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। नवनिर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाइमा...
