ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अमेरिकाबाट डिपोर्ट भए ७५ नेपाली नागरिक, ३० वर्षसम्म बसेका पुरूष पनि डिपोर्ट

१ मिनेट अघि   सेतोपाटी

अमेरिकी सरकारले थप ७५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चार्टर्ड विमानमार्फत बिहीबार ७५ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिपोर्ट गरिएको हो। तीमध्ये तीन जना महिला छन्। उनीहरूलाई डिपोर्ट गरिएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोधपुछ गरेको थियो। यसरी...

नवनिर्वाचित केन्द्रीय कमिटीलाई ओलीको निर्देशन : आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू

१४ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नवनिर्वाचित नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। नवनिर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाइमा...

ऐन बनेको डेढ वर्षपछि नेपाल विश्वविद्यालयले सुरू गर्‍याे शैक्षिक कार्यक्रम

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल विश्वविद्यालयले ऐन बनेर विश्वविद्यालय सञ्चालनको बाटो खुलेको झण्डै डेढ वर्षपछि शैक्षिक कार्यक्रम सुरु गरेको छ। विश्वविद्यालयले हिजाे(बिहिबार) पहिलो पटक  आफ्नै वेबसाइटमार्फत ‘माष्टर्स अफ पब्लिक पोलिसी(एमपिपि)’को भर्ना खुलाएको जानकारी दिएको हो। अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले आगामी माघ...

कांग्रेस अर्घाखाँचीबाट को-को उम्मेदवार सिफारिस?

१९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस अर्घाखाँचीले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस भएको हो। प्रत्यक्षतर्फ नेता रेवतीप्रसाद भुसाल, विष्णुप्रसाद खनाल ‘मुस्कान’, कमलप्रसाद भुसाल, लेखनाथ पोख्रेल, मुक्तिराम श्रेष्ठ, जयबहादुर टण्डन, ताराप्रसाद...

उच्च अदालत बाहिर विष खाइन् पीडित युवतीले

२० मिनेट अघि   सेतोपाटी

उच्च अदालत पाटनले आरोपीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश सदर गरेपछि जाहेरीवाला युवतीले विष सेवन गरेकी छन्। युवतीले बिहीबार अदालतबाट निस्किएपछि विष सेवन गरेकी हुन्। अहिले पाटन अस्पतालको आइसियूमा उनको उपचार भइरहेको छ। ती युवती आफूमाथि बलात्कार भएको व्यक्तिलाई धरौटीमा छाडेको भन्दै निवेदन लिएर...

महाधिवेशनमा उम्मेदवारी नदिएका एमाले नेता अधिकारीले छोडे सक्रिय राजनीति

२५ मिनेट अघि   थाहाखबर

काठमाडाैं : हालै सम्पन्न नेकपा एमालेकाे ११औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी नदिएका नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले अब पार्टीका साधारण सदस्य रहेर समाज र देशका हितमा यथासम्भव काम गरिरहने बताएका छन्।  नेता अधिकारीले...

आर्मीले परेड गरेजस्तो हामी ताल मिलाएर अघि बढ्छौं: ओली

२९ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको भावनाका साथ अघि बढ्ने बताएका छन्। ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका ओलीले महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा बोल्दै एकताको भावनाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने बताए। ‘पार्टीभित्र केही...

एमाले केन्द्रीय कमिटी बैठक- कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

४० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनपछि पहिलो केन्द्रीय कमिटी बैठक आज बसेको छ। काठमाडौंमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनसमेत गरेका छन्। बैठकमा महासचिव शंकर पोखरेलले विभिन्न प्रस्ताव राखेका छन्। जसमध्ये नेताहरूको कार्यविभाजन सचिवालयले तोक्ने प्रस्ताव समावेश छ। एमालेमा १९...

रास्वपा लुम्बिनीबाट क-कसले दिए समानुपातिक सांसदका लागि आवेदन?

४८ मिनेट अघि   सेतोपाटी

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माग गरेको समानुपातिक उम्मेदवारका लागि लुम्बिनी प्रदेशबाट ४४ जनाले आवेदन हालेका छन्। रास्वपाले समानुपातिक उम्मेदवार बन्न इच्छुक पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आवेदन दिन पुस...

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक (तस्बिरहरू)

५० मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ। ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पहिलो बैठक शुक्रबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरू भएको हो।  अहिले बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्दैछन्।  बैठकमा केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन तथा निर्वाचित भएपछि गर्नुपर्ने कामहरूबारे छलफल हुनेछ।  एमालेको...

सरिफ उस्मान हादी को थिए, जसको मृत्युपछि बंगलादेशमा हिंसा भड्कियो ?

५० मिनेट अघि   थाहाखबर

एजेन्सी : गत वर्ष विद्यार्थी आन्दोलनसँग आबद्ध बङ्गलादेशका विद्यार्थी नेता सरिफ उस्मान हादीको मृत्युपछि राजधानी ढाकाका धेरै क्षेत्रमा बिहीबार हिंसा भड्कियो।  बिबिसीले जनाए अनुसार हादीको मृत्युको खबरले ढाका, धानमण्डी, शाहबाग लगायत धेरै ठाउँमा विरोध प्रदर्शन, तोडफोड र आगजनी भयो। बङ्गलादेशको अन्तरिम सरकारका...

पारदर्शिता र खर्चको उपयोगिता कम हुँदा असन्तोष बढेको हो: उद्योगमन्त्री सिन्हा

५६ मिनेट अघि   सेतोपाटी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हाले सार्वजनिक खर्च बढ्नु मात्र पर्याप्त नभई त्यसको प्रतिफल नागरिकले प्रत्यक्ष अनुभूति गर्न नसक्दा राज्यप्रति असन्तोष बढ्दै गएको बताएका छन्। सार्वजनिक खर्चमा पारदर्शिता कमजोर र उपयोगिता कम हुँदा नागरिकको विश्वास खस्किएको उल्लेख गर्दै उनले आर्थिक...

अमेरिकी सिनेटद्वारा ९०१ अर्ब डलरको रक्षा नीति विधेयक पारित

५७ मिनेट अघि   थाहाखबर

अमेरिकी सिनेटले आर्थिक वर्ष २०२६ का लागि ९०१ अर्ब डलरको राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडीएए) पारित गरेको छ। यो विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको टेबुलमा हस्ताक्षरका लागि पुगेको छ। विधेयक ७७–२० मतले पारित भएको हो। जसमा दुवै पार्टीको व्यापक समर्थन...

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

५८ मिनेट अघि   थाहाखबर

अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) उम्मेदवारका लागि १७ जनाको नाम सिफारिस गरेको छ। जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ आठ, समानुपातिकतर्फ ६ तथा  राष्ट्रियसभाका लागि तीन जनाको...

सशस्त्र प्रहरीले माग्यो ६९ इन्स्पेक्टर र १३१ असई (विज्ञापनसहित)

१ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरीले इन्स्पेक्टर र असईमा नयाँ भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरी इन्स्पेक्टर, प्राविधिकतर्फ सई र असईमा नयाँ भर्ना गर्न दरखास्त मागेको हो। इन्स्पेक्टरमा साधारणतर्फ ४१ जना, कानुनतर्फ ७ जना, लेखातर्फ १३ र चिकित्सकतर्फ...

मेडिकल काउन्सिलमा रिक्त एक उपाध्यक्ष र ८ सदस्यका लागि आजदेखि निर्वाचन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : चिकित्सकहरूको नियमन तथा लाइसेन्स वितरण गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलको रिक्त रहेको एक उपाध्यक्ष र आठ सदस्य छनाैटका लागि आजबाट निर्वाचन सुरु भएको छ।  काउन्सिलको पदाधिकारीहरूको नियुक्तिका लागि हुने निर्वाचन दुई चरणमा हुँदै आएको छ।  काठमाडौँ उपत्यका र उपत्यका...

भरतपुर पुगे रवि, भैरहवातर्फ गाडीमा प्रस्थान

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भरतपुर विमानस्थल पुगेका छन्। भैरहवामा मौसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी चितवन गएका हुन्। त्यहाँबाट उनी गाडीमा भैरहवा जाने भएका हुन्। रास्वपाका नेताहरूले सभापति लामिछाने भरतपुरसम्म जहाजमा गएर त्यहाँबाट गाडीमा भैरहवा जाने...

अमेरिकाले गर्‍यो डिभी कार्यक्रम बन्द गर्ने घोषणा

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने घोषणा गरेकी छन्।  ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृहमन्त्री नोएमले डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने निर्णय भएको बताएकी हुन्।  गोलीकाण्डमा संलग्न भएका व्यक्ति डिभी लोटरी...

वायुको गुणस्तर दिनानुदिन बिग्रदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : देशभर चिसो बढेसँगै वायुको गुणस्तर पनि दिनानुदिन अस्वस्थ कर स्तरमा पुग्दै गएको छ। हरेक वर्ष हिउँदे अवधि सुरु भएपछि वायुको गुणस्तर खस्किएर खतरनाक अवस्थामा पुग्ने गरेको छ। खासगरी काठमाडौँ लगायतका प्रमुख शहरमा वायु प्रदूषणले खतराको स्तर पार गर्ने गरेको छ।  पछिल्लो...

अस्पतालले मृत घोषणा गरेका शिशु जीवित देखिएपछि...

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालगन्जस्थित भेरी अस्पतालमा मृत घोषणा गरी आफन्तलाई दिइएका नवजात शिशुमा करिब चार घण्टापछि जीवनको संकेत देखिएको पाइएको छ।  अस्पतालले मृत घोषणा गरेको चार घण्टापछि जीवनको संकेत देखिएर आफन्तहरूले पुनः उक्त शिशुलाई अस्पताल पुर्‍याएर:अस्पताल भर्ना गरेर उपचार गरिएको भए...

शीतलहरबाट आठ हजार परिवार प्रभावित हुन सक्ने

१ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने जनाएको छ। स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।  जिल्ला...

एनआइसी एसिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंक को नाममा रहेका बैंकिङ सम्पत्तिहरू, गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरू सम्बन्धी...

भैरहवाको मौसम नखुलेपछि रविलाई भरतपुरसम्म जहाजमा र त्यहाँबाट गाडीमा लगिने

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भरतपुरसम्म हुँदै भैरहवा पुर्‍याइने भएकाे छ। भैरहवाकाे मौसम नखुलेपछि जहाजमार्फत भरतपुरसम्म गएर त्यहाँबाट गाडीमा जाने लाने तयारी भएकाे हाे।  रास्वपा नेता राजीव खत्रीका अनुसार बिहान ७:५५ बजेदेखि भैरहवाको लागि उडान पर्खिएका लामिछानेलाई अब...

'शोले' ले रि-रिलिजमा पहिलो हप्ता कति कमायो?

२ घण्टा अघि   सेतोपाटी

भारतीय क्लासिक फिल्म 'शोले' को रि-रिलिज संस्करण 'शोलेः द फाइनल कट' को पहिलो हप्ताको कमाइ डेढ करोड पुगेको छ। फिल्मले पहिलो हप्ता भारतमा १ करोड ५० लाख भारू नेट कमाइ गरेको हो।  भारतीय संचारमाध्यमका अनुसार पहिलो दिन २० लाख कमाएको फिल्मले दोस्रो...