मेडिकल काउन्सिलमा रिक्त एक उपाध्यक्ष र ८ सदस्यका लागि आजदेखि निर्वाचन
काठमाडौँ : चिकित्सकहरूको नियमन तथा लाइसेन्स वितरण गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलको रिक्त रहेको एक उपाध्यक्ष र आठ सदस्य छनाैटका लागि आजबाट निर्वाचन सुरु भएको छ। काउन्सिलको पदाधिकारीहरूको नियुक्तिका लागि हुने निर्वाचन दुई चरणमा हुँदै आएको छ। काठमाडौँ उपत्यका र उपत्यका...
