ओली पक्षलाई काउन्टर दिन पोखरेल समूहले आज युवा भेला गर्दै
नेकपा एमाले ११ औं महाधिवेशनको संघारमा आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले गतिविधि तीव्र पारेका छन्। संस्थापन पक्षले बिहीबार स्वयम्सेवक भेला गरेको थियो। यसैबीच शुक्रबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले युवा भेलाको आयोजना गरेको छ।...
