ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

हर्मुज खुलाउन सीले सहयोग नगरे चीन भ्रमण ढिला गर्ने ट्रम्पको धम्की

४ मिनेट अघि   सेतोपाटी

चीनले 'स्ट्रेट अफ हर्मुज' खुलाउन सहयोग नगरे अमेरिकी राष्ट्रपति चीन भ्रमण ढिला गर्ने डोनाल्ड ट्रम्पले धम्की दिएका छन्। अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमाथि हमला गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको छ।...

पाँच अभिनेता एउटै पर्दामा, काकडभिट्टाबाट थालियो 'पाँच पाण्डव'को छायांकन

७ मिनेट अघि   सेतोपाटी

काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म 'पाँच पाण्डव' को छायांकन औपचारिक रूपमा सुरू भएको छ। सोमबार झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टाबाट फिल्मको छायांकन थालिएको हो। क्यामेरा पूरा गर्दै छायांकन सुरू गरिएको पहिलो दिनमा फिल्मका मुख्य कलाकारहरू उपस्थित छन्।...

एन्फा मुख्यालयमा क्लबहरूको नाराबाजी, भन्छन्- मनपरी तालिका मान्य छैन

१४ मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्। त्यसक्रममा उनीहरूले एन्फाविरूद्ध चर्को नाराबाजी गर्दै धर्ना समेत दिएका छन्। धर्नामा...

काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?

१७ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले भित्री सहरका १० वटा वडामा कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्न सुरू गरेको छ। स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्टयाएर नकुहिने फोहोर मात्र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा लैजाने योजना अनुरूप महानगरले १० वटा वडामा यस्तो वर्गीकरण सुरू गरेको...

फेवातालमाथि रानीवनमा लाग्यो डढेलो

५१ मिनेट अघि   सेतोपाटी

पोखराको फेवातालमाथि रानीवनमा डढेलो लागेको छ। सोमबार दिउँसो अचानक वनमा डढेलो फैलिएको देखिएपछि सम्बन्धित निकायलाई खबर गरेर नियन्त्रणमा लिएको व्यवसायी नरेश भट्टराईले बताए।  ‘फेवातालमाथि डढेलो लागेको देखिएपछि हामीले सुरक्षा निकायलाई खबर गरेर नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘डढेलो लगाउने को रहेछ...

नयाँ सेट, नयाँ कमेडियन र थप जजसहित फर्किँदै 'कमेडी दरबार'

५५ मिनेट अघि   सेतोपाटी

लोकप्रिय नेपाली हास्य टेलिभिजन शो 'कमेडी दरबार' को तेस्रो सिजन चैत २० (३ अप्रिल) देखि दर्शकमाझ आउने भएको छ।  दुई सिजन सकिएपछि करिब तीन महिनाको अन्तरालमा कार्यक्रम नयाँ फर्म्याटका साथ पुनः दर्शकमाझ आउन लागेको हो। तेस्रो सिजनमा नयाँ सेट, नयाँ कमेडियन र...

प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आँखामा कालोपट्टि बाँधेर माइतीघरमा धर्ना (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा युवाहरू धर्नमा बसेका छन्।  जेनजी मुभमेन्ट अलायन्स सहित विभिन्न समूहमा आबद्ध युवाहरूले सोमबार माइतीघरमा धर्नामा बसेका हुन्। उनीहरूले आँखामा कालो पट्टि बाँधेका छन्।  जेनजी आयोगको प्रतिवेदन मल्लिक आयोग, रायमाझी आयोग,...

आचारसंहिता उल्लंघन गरेको भन्दै सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलविरूद्ध न्याय परिषदमा उजुरी

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले आचारसंहिता उल्लंघन गरेको भन्दै न्याय परिषदमा उजुरी परेको छ। आइतबारदेखि न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा संशोधन गरी फिर्ता लिने विषयमा बहस सुरू भएको थियो। वरिष्ठ अधिवक्ताहरूले सुनुवाइको क्रममा...

आफू मारिएको खबर इरानभरि फैलिएपछि इसराइली प्रधानमन्त्रीले जारी गरे भिडिओ सन्देश

१ घण्टा अघि   सेतोपाटी

इरानी हमलामा मारिएको हल्ला चलेपछि इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रत्यक्ष भिडिओ सन्देश नै जारी गरेका छन्। इरानकै सरकारी सञ्चारमाध्यमहरुले इसराइली प्रधानमन्त्री नेतन्याहू मारिएको वा घाइते भएको भनेर हल्ला चलाएपछि आइतबार उनले भिडिओ सन्देश सार्वजनिक गरेका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका...

एन्फासँग ए डिभिजन क्लबका सात माग

१ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत ३० गतेदेखि सहिद स्मारक ए डिभिजन लिग गर्ने तयारी गरेपछि क्लबहरुले विभिन्न सात माग राखेका छन्।  सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै क्लबहरुले एन्फाको आलोचना गर्दै सात माग अघि सारेका हुन्।  यसअघि नेपाल फुटबल...

दुबई एयरपोर्ट नजिक ड्रोन आक्रमणपछि फ्लाई दुबईले रोक्यो उडान

१ घण्टा अघि   सेतोपाटी

वायु सेवा कम्पनी फ्लाई दुबईले तत्कालका लागि दुबईसम्म र दुबई हुँदै अन्य स्थानमा हुने सबै उडान स्थगित भएको जनाएको छ।  यो कम्पनीले आफ्ना ग्राहकलाई एयरपोर्ट नआउन एक सूचना जारी गरेको हो।  कम्पनीले आफ्नो वेबसाइट फ्लाई दुबई डटकमबाट सोमबार यात्रा गर्ने...

बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम फेरि कट्यो ९ खर्ब

२ घण्टा अघि   सेतोपाटी

बैंकहरूले राष्ट्र बैंकमा राखेको दोस्रो पटक नौ खर्ब कटेको छ। बैंकहरूले यसरी राखेको रकम आइतबार दोस्रो पटक नौ खर्ब कटेको हो। आइतबार यस्तो रकम नौ खर्ब एक अर्ब रूपैयाँ पुगेको छ। यसअघि फागुन १३ गते पहिलो पटक यस्तो रकम नौ...

अस्कर २०२६: 'वन ब्याटल आफ्टर अनदर' बन्यो उत्कृष्ट फिल्म, अरू प्रमुख विधामा कसले जिते अवार्ड?

२ घण्टा अघि   सेतोपाटी

विश्वप्रतिष्ठित अवार्ड समारोह अस्कार २०२६ (९८औं एकेडेमी अवार्ड) मा फिल्म 'वन ब्याटल आफ्टर अनदर' ले उत्कृष्ट फिल्मसहित विभिन्न प्रमुख विधामा अवार्ड जित्दै ठूलो सफलता हासिल गरेको छ।  अमेरिकाको लस एन्जलसस्थित डोल्बी थिएटरमा सम्पन्न समारोहमा फिल्म 'सिनर्स' का अभिनेता माइकल बी. जोर्डन उत्कृष्ट...

आदर्श भाइ त्यो पद नलिऊ, प्रधानमन्त्रीको इज्जत धुलोमा नमिलाइदेऊ- महावीर पुन

२ घण्टा अघि   सेतोपाटी

पूर्वशिक्षामन्त्री एवम् म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदमा मनोनीत भएका प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई उक्त पद नलिन आग्रह गरेका छन्। आइतबार प्रधानमन्त्री कार्कीले कोषको अध्यक्षमा आफ्नै स्वकीय सचिवलाई मनोनीत...

चैत ८ गतेदेखि आइपिओ बिक्री गर्दै सानिगाड हाइड्रो

३ घण्टा अघि   सेतोपाटी

सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत...

ज्ञानेन्द्र मल्लले भने- व्यक्तिको हार-जित भन्दा देशको जित नै सबैभन्दा ठूलो

३ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिको जित-हातर भन्दा पनि देशको जित महत्वपूर्ण हुने बताएका छन्। पछिल्लो सयम मल्लले राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकको भूमिकाबाट अलग हुँदै राजनीतिमा होमिएका थिए।  उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आदिवासी जनजातितर्फको समानुपातिक...

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

३ घण्टा अघि   सेतोपाटी

जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। उनले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने बताएका हुन्। राउत यसपटक सप्तरी–२ मा प्रतिनिधि सभाको उम्मेदवार थिए। तर रास्वपा सांसद रामजी यादवसँग पराजित भए। अघिल्लो पटक...

सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ सामान्य बढेको छ।  आइतबार प्रतितोला चार हजार आठ रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार पाँच सय रूपैयाँमा...

रूपन्देहीबाट ६ जना समानुपातिक सांसद सिफारिस

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभामा समानुपातिक तर्फ रुपन्देहीबाट ६ जनाको प्रतिनिधित्व हुने भएको छ। प्रत्यक्षतर्फ रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फ पनि पाँच जनाको नाम सिफारिस गरेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एक जनाको नाम सिफारिस गरेको...

छोरा-छोरीसहित भेरीमा एक महिला बेपत्ता भएको आशंका, नदी किनारमा भेटियो कपडा र झोला

४ घण्टा अघि   सेतोपाटी

सुर्खेतमा तीन आमा छोरा र छोरी भेरी नदीमा बगेर बेपत्ता भएको आशंकामा खोजी भइरहेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका – १२ की ३१ वर्षीया माया कठायत, उनकी ११ वर्षीया छोरी र ६ वर्षका छोरा भेरी नदीमा बेगेर बेपत्ता भएको आशंकामा...

जलविद्युत आयोजनाको अवधि सकिएपछि त्यसमा सेयर लगानी गरेकाको के हुन्छ?

४ घण्टा अघि   सेतोपाटी

जलविद्युत कम्पनीहरूको स्वामित्वमा रहेको आयोजनाको अवधि सकिएपछि सेयर लगानीकर्ताहरूको के हुन्छ? यो प्रश्न सेयर बजारमा उठ्न थालेको वर्षौं भइसकेको छ। अहिले पनि समय समयमा सेयर बजारमा रहेका जलविद्युत कम्पनीको सेयर मूल्य केही बढ्दा यो क्षेत्र 'असुरक्षित' भन्ने खालको चर्चा हुन्छ। पहिले हाल यस...

प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएपछि व्यापक आलोचना

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष मनोनीत गरेको विषयमा व्यापक आलोचना भएको छ। प्रतिनिधि सभा निर्वाचन सम्पन्न भई नयाँ सरकार आउनै लाग्दा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आइतबार आफ्ना स्वकीय सचिव श्रेष्ठलाई कोषको...

कांग्रेसबाट भाइले चुनाव हारे, दाइ रास्वपाबाट समानुपातिक सांसद सिफारिस

६ घण्टा अघि   सेतोपाटी

दाङबाट पाँच जनाको नाम समानुपातिक सांसदका लागि सिफारिस भएको छ। विभिन्न दलबाट दाङका ५ जनाको नाम समानुपातिक सांसदका लागि सिफारिस भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुरेन्द्र चौधरी, क्रान्तिशिखा धिताल र खिमा विकको नाम सिफारिस भएको छ। सुरेन्द्र चौधरी दाङको क्षेत्र नं. १ का...

लिटरमै ३१ रूपैयाँ बढ्यो पेट्रोलको भाउ, डिजेल ५४ रूपैयाँले बढ्दा ग्यासको मूल्य कति पुग्यो?

७ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ। निगमका अनुसार नयाँ मूल्य आजैदेखि...