छुटे महेश बस्नेतको कारमा रङ छ्याप्ने दुई युवा
मोरङमा नेकपा एमालेका नेता महेश बस्नेतको कारमा रातो रङ छ्याप्ने दुई युवा छुटेका छन्। आइतबार बिहान विराटनगर विमानस्थल सडक नजिकै दुई जनाले बस्नेत चढेको गाडीमा रातो रङ छ्यापेका थिए। रङ प्रहार गरेपछि प्रहरीले संजोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिएको थियो। उनीहरू दुवै आइतबार साँझ...
