'पैसा भएको भए जापान गइसक्थ्यो, अहिले त संसारबाटै गयो'
सहिद परिवार सुवासकुमार बोहरा प्रायः बिहान छिट्टै उठ्थे। उठेर खाना–खाजा बनाएर भाइलाई ९ बजे स्कुल पठाइदिन्थे। अपराह्न भाइ आउने बेलामा खाजा बनाएर राख्थे। भाइ स्कुलबाट आएपछि सँगै बसेर खान्थे। उनका भाइ सन्दीप तीनकुनेस्थित एक स्कुलमा कक्षा–९ मा पढ्छन्। २३ वर्षीय सुवासको दैनिकी एक...
