कांग्रेसले लियो चुनावमा भाग लिने निर्णय, महाधिवेशनबारे अझै अनिर्णित
नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले फागुन २१ गतेका लागि घोषित आमनिर्वाचनमा भाग लिने निर्णय गरे पनि महाधिवेशनबारे कुनै निर्णय लिन सकेन। केही दिन बैठक स्थगित गरेर महाधिवेशनबारे सर्वसम्मत निर्णय लिने पक्षमा कांग्रेस नेताहरू छन्। अर्को बैठक मंसिर ११ गतेलाई...
