अन्तिम दिनमा कोप–३० : जीवाष्म इन्धनमा देशहरू विभाजित
काठमाडौँ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन कोप–३० (नोभेम्बर १०–२१) को आज अन्तिम दिन, देशहरू जलवायुका विद्यमान मुद्दाहरूमा अन्तिम सहमति र निर्णय कुरिरहेका छन्। नेपाल ‘पर्वत र जलवायु परिवर्तन’लाई स्थायी फोरमको रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ,...
