वर्षकै सुपरहिट बनेको उत्कृष्ट कोरियन फिल्म (युट्युब लिंकसहित)
गुड फ्राइडे सिनेमा पछिल्ला दशकमा कोरियाली सिनेमा संसारभर फैलिइसकेको छ। कोरियाली निर्देशक बोङ जोन हु निर्देशित 'प्यारासाइट' ले कान र अस्करमा प्रमुख विधाका अवार्ड जितेपछि यो झनै व्यापक भयो। थ्रिलर, प्रेम, कमेडी, राजनीतिदेखि जीवन दर्शनसम्मका विषयमा उत्कृष्ट फिल्म बनाउँदै आएको कोरियाका केही राम्रा...
