सिमराका जेनजी समूह र प्रशासनबीच वार्ता जारी, जेनजीले राखे ६ बुँदे माग
बाराको पथलैयामा जेनजी अगुवा र स्थानीय प्रशासनबीच वार्ता जारी छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसँग जेनजी अगुवाको वार्ता चलिरहेको हो। सशस्त्र प्रहरी बल नेपाल, प्राविधिक तालिम शिक्षालय पथलैया बारामा वार्ता भइरहेको छ। जेनजीहरूले अरविन्द साहलाई पक्राउ गर्नुपर्ने र वार्ताका लागि...
