ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ट्रम्पले पुटिनसँग परामर्श गरी बनाएको शान्ति योजनामा इमानदारीपूर्वक संलग्न हुने जेलेन्स्कीको टिप्पणी

१ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनामा 'रचनात्मक, इमानदारीपूर्वक र कार्यात्मक रूपमा' संलग्न हुने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको छ। सो योजना बारे छलफल गर्न युक्रेन...

राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी

२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयद्वारा आज प्रेषित विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गगरेका जनाइएको छ।

सुदूरपश्चिमविरूद्ध पोखराले पहिले बलिङ गर्ने

६ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलमा आजको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्स टस जितेर बलिङ रोजेको छ। खेल दिउँसो ४ बजे सुरु हुनेछ।  गत संस्करणको खराब प्रदर्शन बिर्साउने लक्ष्यमा रहेको पोखरा एभेन्जर्सको यो संस्करण पनि सुखद हुन सकेन। प्रतियोगिताको तेस्रो...

प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनसाय नै छैन : ओली

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनसायसमेत नरहेको दावी गरेका छन्।   शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने जिकिर समेत गरे। अध्यक्ष ओलीले निर्वाचनयोग्य वातावरण...

सुदुपरपश्चिमविरूद्ध पोखराले टस जित्यो, पोखराको टोलीमा दुई परिवर्तन

१३ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ। टस जितेको पोखराले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेछ। पहिलो खेलमा सुदूपश्चिमले काठमान्डु गोर्खाजलाई हराएको थियो। पोखरा भने विराटनगर किंग्ससँग पराजित भएको थियो।  खेलमा...

'ऊनको स्वीटर' शुक्रबारदेखि भारतमा रिलिज

१८ मिनेट अघि   सेतोपाटी

सुपरहिट नेपाली फिल्म 'ऊनको स्वीटर' शुक्रबारदेखि भारतमा रिलिज भएको छ। दार्जिलिङ, सिलिगुडीका १४ हलहरूमा फिल्म रिलिज भएको हो। नयाँ दिल्ली, असाम लगायतका स्थानहरूमा भने आगामी हप्ता रिलिज हुने बताइएको छ।  दार्जिलिङको एसभिएफ सिनेमा, कस्र्याङको फन्टाजी सिनेमा, नाम्ची इम्पेरियल सिनेमा, गान्तोकका डेन्जोङ,...

बुधबारदेखि तनावग्रस्त बारामा जिल्ला सुरक्षा समिति र मधेस जेनजी समूहबीच वार्ता सुरू

२१ मिनेट अघि   सेतोपाटी

बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी समूहबीच बुधबार भएको झडपपछि उत्पन्न तनाव साम्य पार्न जिल्ला सुरक्षा समिति बारा र मधेस जेनजी समूहबीच वार्ता सुरू भएको छ। जितपुर सिमरा उपमहानगरपालिका-३ को पथलैयास्थित सशस्त्र प्रहरी कार्यालयमा वार्ता सुरू भएको जेनजी समूहका अगुवा...

एमालेको स्वयमसेवी दस्ता हिंसा र अराजकताका विरुद्ध होः अध्यक्ष ओली

२३ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्वयमसेवी दस्ता, नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कसैका विरूद्ध नभइ हिंसा र अराजकताका विरुद्ध गठन गरिएको बताएका छन्।  शुक्रबार एनभिएफको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्य संयन्त्रले मात्र जनता, जनधनको, औद्यागिक प्रतिष्ठान...

प्रधानमन्त्रीलाई ओलीको प्रश्न– फेरि विद्रोह हुन्छ भनेको योजना हो कि अनुमान हो?

३७ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले फेरि विद्रोह हुन्छ भन्दै नागरिकलाई डर–धम्की देखाइरहेको बताएका छन्। शुक्रबार नेशन भोलेन्टियर फोर्स घोषणा गर्दै अध्यक्ष ओलीले फेरि विद्रोह हुन्छ भनेको प्रधानमन्त्रीको योजना हो कि अनुमान हो भन्दै प्रश्न गरेका...

कोप–३० मा के गर्दै छन् वनका संरक्षक आदिवासीहरू ?

४० मिनेट अघि   थाहाखबर

एजेन्सी : विश्वभरका आदिवासीहरूले वन संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। तर जब जलवायु नीतिको कुरा आउँछ, उनीहरूलाई प्रायजसो बेवास्ता गरिन्छ।  अहिले ब्राजिलमा जारी संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोप–३० त्यस्तो अवसर हो, जहाँ संसारले उनीहरूको चिन्तालाई गम्भीरता पूर्वक लिएर सम्बोधन...

देश र जनताको सुरक्षा नेशनल भोलेन्टियर फोर्सले गर्छ : केपी ओली

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको नेशनल भोलेन्टियर फोर्सले देश र जनताको रक्षा गर्ने दावी गरेका छन्। शुक्रवार काठमाडौँमा एक कार्यक्रमबीच उक्त फोर्स घोषणा कार्यक्रममा बोल्दै उनले उक्त दावी गरेका हुन्। अध्यक्ष ओलीले...

विवादका बीच मेक्सिकोकी फातिमा बोश बनिन् 'मिस युनिभर्स २०२५'

४८ मिनेट अघि   सेतोपाटी

विवाद र उतारचढावका बीच मेक्सिकोकी फातिमा बोशले ७४ औं 'मिस युनिभर्स' (२०२५) को उपाधि जितेकी छन्। शुक्रबार थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा उनलाई ताज पहिराइयो।  यस वर्षको संस्करण निकै विवादित रह्यो। २५ वर्षीया फातिमा नोभेम्बरमा तब चर्चामा आएकी थिइन्, जब...

एमालेले घोषणा गर्‍यो नेसनल भोलेन्टियर (तस्बिरहरू)

५० मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)ले नेसनल भोलेन्टियर घोषणा गरेको छ। शुक्रबार काठमाडौंको माइतीघरस्थित कार्की ब्यांक्वेटमा कार्यक्रम गरी नेसनल भोलेन्टियर घोषणा गरेको हो।  पार्टी अध्यक्ष केपी शर्मा सहितका नेताहरूले झन्डा फहराएर भोलेन्टियर घोषणा गरेको हो। भोलेन्टियर घोषणा कार्यक्रमअघि एमालेले बबरमहल क्षेत्रमा मार्चपास गरेको थियो।  तस्बिरहरूः ...

नेशनल भोलेन्टियर पानी मात्रै बाँड्ने संस्था होइनः अध्यक्ष ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेशनल भोलेन्टियर पानी मात्रै बाँड्ने संस्था नभएको बताएका छन्। शुक्रबार नेशनल भोलेन्टियर फोर्स घोषणा गर्दै ध्यक्ष ओलीले युथ भोलेन्टियर सामाजिक गतिविधिमा सक्रिय हुने बताएका हुन्। ‘यो पानी मात्रै बाँड्ने संस्था होइन, हुन त नेपालमा पानी...

१९ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय पाएनन्

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शान्ति प्रक्रियाको १९ वर्ष पुग्दा पनि सरकारले द्वन्द्वकालीन न्याय प्रक्रिया प्रभावकारी ढंगले अघि बढाएको छैन। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई सक्षम र पीडितमुखी नबनाइएकाले पीडितले न्याय पाउन नसकेका हुन्। यसले संक्रमणकालीन न्याय प्रक्रिया थप...

कोशी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा

१ घण्टा अघि   थाहाखबर

सङ्खुवासभा : कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा रहेको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले तथ्याङ्क सार्वजनिक गरेको छ। सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित ‘नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र परिवर्तनले उत्पन्न जोखिम’सम्बन्धी अन्तरक्रियामा इसिमोडका विज्ञ शरदप्रसाद...

शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

१ घण्टा अघि   सेतोपाटी

शान्ति प्रक्रियाको १९ वर्ष पुग्दा समेत सरकारले द्वन्द्वकालीन न्याय प्रक्रिया प्रभावकारी ढंगले अघि नबढाएको राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। विस्तृत शान्ती सम्झौताको १९ वर्ष पुगेको अवसरमा अयोगले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चासो र चिन्ता...

बंगलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प : ६ जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

एजेन्सी : बंगलादेशको राजधानी ढाका नजिकै शुक्रबार बिहान भूकम्प गएको छ। अहिलेसम्म ६ जनाको मृत्यु भएको ढाकास्थित डिबिसी न्यूजले उल्लेख गरेको छ। भवनको छाना भत्किएर तीनजना र ढाकामा अर्को भवनको रेलिङ खसेर थिच्दा तीनजना पैदल यात्रीको मृत्यु भएको समाचारमा जनाइएको छ। अमेरिकी...

एमालेका नेतालाई बयानमा बोलाए १ लाख कार्यकर्ता सिंहदरबार पस्छन्ः महेश बस्नेत

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाएमा एक लाख कार्यकर्ता सिंहदरबार पस्ने चेतावनी दिएका छन्।  नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)को घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक कार्की आयोगले बयानमा बोलाउने भन्दै बेला...

मेडिकल काउन्सिल सदस्यमा दुई चिकित्सक नियुक्त

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलकाे रिक्त  सदस्य पदमा दुईजना चिकित्सक नियुक्त गरेको छ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले बिहीवार मन्त्रिस्तरीय निर्णय गर्दै काउन्सिलको सदस्यमा डा. प्रकाश बुढाथोकी र  डा. इन्द्रकुमार झालाई सदस्य पदमा नियुक्त गरेकी हुन्।...

निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको अपिल

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन्।  शुक्रवार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तिको अवसरमा बोल्दै उहाँले निर्वाचनलाई सफल बनाउन आह्वान गरेका हुन्। राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन देश, जनता...

देउवानिकट केन्द्रीय सदस्यहरूसँग गगन र विश्वप्रकाशले भने- महाधिवेशन नगरे हामी चुनाव लड्दैनौं

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फागुन २१ को चुनावअघि पार्टीले महाधिवेशन नगरे आफूहरू चुनाव नलड्ने बताएका छन्। सभापति शेरबहादुर देउवानिकट २८ जना केन्द्रीय सदस्यहरूसँग आज भएको कुराकानीका क्रममा महामन्त्रीद्वय थापा र शर्माले चुनावअघि नियमित वा विशेष जुन...

तस्बिरमा हेर्नुस् एमालेको नेसनल भोलिन्टियर घोषणा कार्यक्रम (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को नेसनल भोलिन्टियर घोषणा कार्यक्रम सुरू भएको छ।  माइतीघरस्थित कार्की ब्यांक्वेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम सुरू भएको हो।  नेसनल भोलिन्टियर घोषणा अध्यक्ष ओली ले नै गर्नेछन्। कार्यक्रम सुरू हुनुअघि एमालेले बबरमहल क्षेत्रमा मार्चपास गरेको थियो। मार्च...

चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गरेका आफूनिकट केन्द्रीय सदस्यहरूलाई के भने देउवाले?

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ को चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गरेका आफूनिकट केन्द्रीय सदस्यहरूलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति र महामन्त्रीहरूलाई पनि भेट्न सुझाव दिएका छन्। १४ औं महाधिवेशनमा देउवा प्यानलमा रहेकामध्ये २८ जना केन्द्रीय सदस्यहरू महाधिवेशन गरेर मात्रै आमचुनावमा जाने पक्षमा...