बुधबारदेखि तनावग्रस्त बारामा जिल्ला सुरक्षा समिति र मधेस जेनजी समूहबीच वार्ता सुरू
बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी समूहबीच बुधबार भएको झडपपछि उत्पन्न तनाव साम्य पार्न जिल्ला सुरक्षा समिति बारा र मधेस जेनजी समूहबीच वार्ता सुरू भएको छ। जितपुर सिमरा उपमहानगरपालिका-३ को पथलैयास्थित सशस्त्र प्रहरी कार्यालयमा वार्ता सुरू भएको जेनजी समूहका अगुवा...
