निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन्। शुक्रवार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तिको अवसरमा बोल्दै उहाँले निर्वाचनलाई सफल बनाउन आह्वान गरेका हुन्। राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन देश, जनता...
