ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चार महिनामा ४० करोडको फलफूल आयात

२ मिनेट अघि   थाहाखबर

झापा : पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ। चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो। अघिल्लो आर्थिक २०८१÷८२...

अनमोलको भिन्न लुक्स र बोली, सुरू भयो 'बाटुलो जून' को छायांकन

८ मिनेट अघि   सेतोपाटी

अनमोल केसीको शीर्ष अभिनय रहने फिल्म 'बाटुलो जून' को शुभसाइत गरिएको छ। शुक्रबार पाटनस्थित बंगलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरू गरिएको हो। सनराइज पिक्चर्स प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई भुवन केसीले निर्देशन गर्दैछन्। फिल्म 'ड्रिम्स' रिलिजको करिब...

गायक बाबुल गिरी तीन लाख धरौटीमा रिहा

११ मिनेट अघि   सेतोपाटी

गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा पक्राउ परेका गायक धनराज बहादुर 'बाबुल' गिरी धरौटीमा रिहा भएका छन्। काडमाडौं जिल्ला अदालतले बुधबार उनलाई ३ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेश आएसँगै उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले...

बस दुर्घटनामा २० जना घाइते

२० मिनेट अघि   थाहाखबर

नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस आज मध्यविन्दु–८ खजुरी खोलामा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु...

झापा कारागारका एक कैदीको मृत्यु

२७ मिनेट अघि   थाहाखबर

झापा : जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ।   झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

एमालेको नेसनल भोलेन्टियर फोर्सले गर्‍यो बबरमहलमा मार्चपास (तस्बिरहरू)

३० मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) निकट नेशनल भोलेन्टियर फोर्सले काठमाडौंको बबरमहर क्षेत्रमा मार्चपास गरिरहेको छ। शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेशनल भोलेन्टियर फोर्स घोषणा गर्दैछन्। त्यसअघि बबरमहल क्षेत्रमा भेला भएको फोर्स आबद्ध कार्यकर्ताहरूले मार्चपास गरेका हुन्। उनीहरू अहिले बानेश्वरतर्फ अघि बढिरहेका छन्।...

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सम्झौता

३२ मिनेट अघि   सेतोपाटी

इन्टरनेट सेवा प्रदायक सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच बिहीबार एक समारोहमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।  शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यसहित भएको सम्झौतामा सजिलो नेटका सिइओ सतिश कार्की र कलेजका क्याम्पस प्रमुख प्रा.डा. हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे। समारोहमा सिइओ कार्कीले...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

३४ मिनेट अघि   सेतोपाटी

सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२६४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। मंसिर ४ गते बसेको सञ्चालक समितिको...

टिकटकले गर्यो ‘टाइम एन्ड वेल–बिइङ’ सुविधा सार्वजनिक

४२ मिनेट अघि   सेतोपाटी

टिकटकले प्रयोगकर्ताको डिजिटल स्वास्थ्य र सुरक्षित अनलाइन बानीलाई सशक्त बनाउन ‘टाइम एन्ड वेल–बिइङ’ नामक नयाँ सुविधा सुरु गरेको छ।  यसमार्फत प्रयोगकर्ताले आफ्नो स्क्रिन–टाइम नियन्त्रण, मानसिक सन्तुलन र स्वस्थ डिजिटल बानी विकास गर्न मद्दत गर्ने विभिन्न उपकरणहरू प्रयोग गर्न सक्नेछन्। सुरक्षा...

कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको मृत्यु

४७ मिनेट अघि   थाहाखबर

कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको दुःखद मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको...

जेनजी आन्दोलनका घाइतेहरू जम्मा भए माइतीघरमा (तस्बिरहरू)

५४ मिनेट अघि   सेतोपाटी

भदौ २३ गते जेनजी आन्दोलन क्रममा घाइते भएकाहरू माइतीघरमा जम्मा भएका छन्।  जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम नगरेको भन्दै घाइतेहरू शुक्रबार बिहान १० बजेपछि माइतीघर मण्डलमा जम्मा भएका हुन्।  'घटना भएको यतका दिन भइसक्यो। सरकारले कसैलाई कारबाही गर्न सकेको छैन,'...

पाख्रिबासमा हाईस दुर्घटना अपडेट : एक जनाको मृत्यु

५९ मिनेट अघि   थाहाखबर

धनकुटा : धनकुटाको पाख्रिबास नगरपालिका–५ भैँसेस्थित मध्यपहाडी लोकमार्गमा भएको यात्रुबाहक हाईस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। शुक्रबार बिहान काठमाडाैंबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी हाईस अनियन्त्रित भई करिब ६०–७०...

सामसङ ग्यालेक्सी ट्याब–ए११ सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

दक्षिण कोरियाली मोबाइल कम्पनी सामसङले सामसङ ग्यालेक्सी ट्याब–ए११ सार्वजनिक गरेको छ।  शक्तिशाली प्रदर्शन, आकर्षक डिजाइन र दैनिक उपयोगका लागि भरपर्दो क्षमतासहित प्रस्तुत गरिएको यो ट्याब विद्यार्थी, युवा पेशाकर्मीदेखि परिवारसम्म सबैका लागि लक्षित गरिएको छ। ८.७ इन्चको ठूलो डिस्प्ले भएको यस...

एमालेको कार्यक्रम रोक्न जेनजी आन्दोलनका घाइते माइतीघरमा धर्ना, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनका घाइतेहरूले काठमाडौं माइतीघर मण्डलामा धर्ना दिएका छन्। नेकपा एमालेलाई माइतीघरमा रोक लगाउन भन्दै उनीहरूले माइतीघर मण्डलामा धर्ना दिएका हुन्। प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ। एमालेले आज आफ्नो...

'मोक्ष' निर्देशकको कमब्याक, सौगात मल्ललाई लिएर सुरू गरे 'बब डाई'

१ घण्टा अघि   सेतोपाटी

अभिनेता सौगात मल्लको मुख्य भूमिका रहने फिल्म 'बब डाई' को छायांकन सुरू भएको छ। रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको यो फिल्मको शुभमुहूर्तसँगै यसै साताबाट छायांकन थालिएको हो। काठमाडौंको चन्द्रागिरीबाट सुरू भएको छायांकन तालिका ४५ दिनको...

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

१ घण्टा अघि   सेतोपाटी

नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ। हाल बैंकको तीन धारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ। बैंकबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी, ग्राहकमैत्री र...

कांग्रेसलाई मंसिर ७ को प्रेसर!

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसलाई मंसिर ७ गतेअघि नै केन्द्रीय समितिबाट विवादहरू हल गर्नुपर्ने 'प्रेसर' छ। असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक बीचमा पटक पटक स्थगित हुँदै आएको छ र भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। सहमतिसाथ केन्द्रीय समितिबाट...

खुलामञ्च सर्वसाधारणका लागि स्थायी रूपमा खुलाको तयारी, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : खुलामञ्च अहिले पुनःजागरणको अन्तिम चरणमा पुगेको छ। प्राकृतिक दूवोसहितको हरियाली चौर, वरिपरि बनेको खुला पैदल मार्ग, र समग्र क्षेत्रमा गरिएका पूर्वाधार सुधारका काम पूरा हुँदै गएसँगै खुलामञ्च अब छिट्टै सर्वसाधारणका लागि सधैंका लागि खुला हुने तयारीमा छ।...

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते

१ घण्टा अघि   सेतोपाटी

पाल्पामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।  शैक्षिक भ्रमणका लागि दाङबाट आएको बस दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  शुक्रबार बिहान रानीमहल जाने क्रममा बस दुर्घटनामा परेको हो।  जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ४१ हजार सात सय रूपैयाँमा कारोबार भएको छ।  बिहीबार सुन प्रतितोला दुई लाख...

जोखिमभित्रको जोखिममा परेको अपाङ्गता समुदाय!

१ घण्टा अघि   सेतोपाटी

वर्तमान विश्व जलवायु परिवर्तनको चपेटामा परेको तथ्य सबैमा अवगत नै छ। विभिन्न असर र परिणामहरूले गर्दा सारा देशहरूले कुनै न कुनै जोखिमको नचाहेरै भए पनि सामना गर्नु परिरहेको छ। मानव जीवनका अलावा सिङ्गो प्राणी जीवन पनि सङ्कटको अन्तिम बिन्दुमा भएको...

चालकले नियन्त्रण गुमाउँदा बस खस्यो खाल्डोमा

१ घण्टा अघि   सेतोपाटी

पूर्वी नवलपरासीमा बस दुर्घटना भएको छ। मध्यबिन्दु नगरपालिका-८ खजुरी खोलानजिक पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा शुक्रबार बिहान लु २ ख २८४५ नम्बरको बस दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार बस नारायणघाटबाट बुटवल जाँदै थियो। बसमा ३०/३५ जना सवार...

भाइरल तस्बिरबारे विशाल भण्डारीको प्रष्टीकरण

१ घण्टा अघि   सेतोपाटी

टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन' का निर्देशक विशाल भण्डारीले एमाले नेता महेश बस्नेतसँगको भेटघाटको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणीप्रति आपत्ति जनाएका छन्।  बस्नेतको निवासमा खिचिएको एउटा तस्बिर र भिडिओ भाइरल भएपछि निर्देशक भण्डारीले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्।  उनले...

विडम्बना, तिमीलाई जिउँदो आमा मन पर्दैन!

१ घण्टा अघि   सेतोपाटी

स्टुडियो स्टुडियो चहार्छु  सन्दुक सन्दुक फुटाल्छु कतै फोटो बेरिएको छ कि भनी  घरको हर पोका फुकाल्छु हो, म आमाको एउटा तस्बिर खोज्दै हिँडेको छु । हो कि जस्तो लाग्छ गोरी  भन्छन्, देख्नेहरू आमा त काली  कालै थिइन् कि गाजलझैँ आमा...