श्रीनगर एग्रोटेकको सेयर सूचीकृत, कतिमा हुनेछ कारोबार?
श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सर्वसाधारणमा स्वामित्वमा रहेको २० प्रतिशत (३२ लाख ६५ हजार कित्ता) र संस्थापकमा रहेको ८० प्रतिशत (एक करोड ३० लाख ५० हजार) सेयर सूचीकृत भएको हो। कम्पनीले पहिलो सेयर कारोबारको लागि एक...
