कुलमानले दसैंमै सञ्चालन गर्ने भनेको नागढुंगा सुरूङमा कहिले चल्छन् गाडी?
यति बेला धेरैलाई चासो छ, नागढुंगा सुरूङ मार्गबाट कहिलेदेखि गाडीहरू गुड्न पाउलान्? अझ भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गएको दसैंमै नागढुंगा सुरूङ मार्गबाट यात्रुवाहक सवारी चलाउन दिन निर्देशन दिएसँगै अहिलेसम्म किन सञ्चालन आएन भन्ने प्रश्न धेरैले गरिरहेका छन्। मन्त्री घिसिङले...
