'एक केजीको चरा ठोक्किँदा जहाजलाई हुन सक्छ एक टनको ढुंगाले हाने बराबर क्षति'
जहाज दुर्घटनाको कुरा गर्दा हाम्रो मनमा प्राय: तीनवटा कारण आउँछन् — प्राविधिक समस्या, पाइलटको लापरबाही र खराब मौसम। यस अतिरिक्त जसलाई देखेर मान्छेको मनमा उड्ने हुटहुटी जाग्यो र जसलाई हेर्दै जहाजजस्तो उड्ने यन्त्र आविष्कार गरियो, त्यसले पनि दुर्घटनाको ठूलो जोखिम ल्याउन...
