लक्ष्मी सनराइजले गत वर्षभन्दा बढाएर गर्यो लाभांश घोषणा
लक्ष्मी सनराइज बैंकको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको छ। बैंकले २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद दिने भएको हो। बैंकले घोषणा गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित...
