एकसाथ रिलिज 'जारी २' र 'मन बिनाको धन' ले अहिलेसम्म कति कमाए?
कात्तिक २१ गते एकसाथ रिलिज फिल्म 'जारी २' र 'मन बिनाको धन' दोस्रो सातामा प्रदर्शनरत छन्। यसैबीच, चलचित्र विकास बोर्डले दुवै फिल्मको ९ दिनसम्मको बक्स अफिस कमाइ सार्वजनिक गरेको छ। दयाहाङ राई र मिरूना मगर अभिनीत 'जारी २' ले दोस्रो शनिबारसम्ममा बोर्डको...
