ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पहिचानवादी नेता थेगिमलाई प्रश्नः तपाईंले मुद्दा छाडेको कि उज्यालो पार्टीले बोकेको?

५५ सेकेन्ड अघि   सेतोपाटी

सामाजिक सन्जालमा हरदम सक्रिय रहने धरानका मेयर हर्क साम्पाङले बुधबार फेसबुकमा हँसिलो इमोजीसहितको एउटा स्टाटस लेखे- म गएर नबोल्दिएको भए, समर्थन नगरेको भए २ हजार/२५ सइ जतिमा सीमित हुनेथ्यो, ११ हजार कट्दैनथ्यो!’ कसैको नाम उल्लेख नगरी र कसैलाई ट्याग पनि नगरी...

देउवानिकट किशोरसिंह राठौरले भने- म विशेष महाधिवेशनको पक्षमा छु, हेप्ने हामीलाई?

१९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले चुनावअघि महाधिवेशनमा गर्ने भए विशेष महाधिवेशन 'फेस' गरेर जानुपर्ने बताएका छन्। तर पार्टीलाई एकढिक्का बनाउने हो भने चुनावपछि नियमित महाधिवेशनमा जानुपर्ने उनले बताए। ‘विशेष महाधिवेशनमा जाऔं, म विशेष अधिवेशनको पक्षमा छु, हेप्ने हामीलाई अपराधिजस्तो, ए...

'मिरमिरे' को पोस्टरमा दयाहाङको गम्भीरता, प्रकाशको मुस्कान

१९ मिनेट अघि   सेतोपाटी

यम शेर्पा निर्देशित फिल्म 'मिरमिरे' को दुईवटा पोस्टर सार्वजनिक भएका छन्। यी पोस्टरमा फिल्मका मुख्य कलाकारहरू फिचर्ड छन्। पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र बाल कलाकार शाइसा गौचनलाई देख्न सकिन्छ। मधुरो प्रकाश र पहाडी पृष्ठभूमिमा दयाहाङ र शाइसा भावुक मुद्रामा प्रस्तुत...

५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन

२९ मिनेट अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका कैदीबन्दीहरूमध्ये अझै ५ हजार १३ जना फरार रहेको गृह मन्त्रालयले जनाएको छ। बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो जानकारी...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले गर्‍यो दलहरूसँग छलफल

३१ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरूसँग छलफल गरेको छ। आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी...

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महिला भेला (तस्बिरहरू)

३४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसमा विशेष महाधिवेशन मागेर हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले आज महिला भेला गरेका छन्। बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको अर्पण ब्याङ्केटमा उनीहरूले भेला गरेका हुन्। कांग्रेसका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत असोज २९...

अहिलेको राजनीतिक समस्याको निकास प्रतिनिधि सभाको पुनः स्थापना, सर्वपक्षीय सरकार र अर्ली इलेक्सन हो– प्रदीप ज्ञवाली

३५ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको राजनीतिक समस्याको निकासको रोडम्याप प्रतिनिधिसभाको पुनःस्थापना, जेनजी सहितको सर्वपक्षीय सरकार र अर्ली इलेक्सन भएको बताएका छन्।  प्रेस चौतारी नेपाल दाङ शाखाले बिहीबार बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले यस्तो बताएका हुन्।  जेनजी आन्दोलनका...

एसएस राजामौलीको फिल्ममा प्रियंका चोपडा 'मन्दाकिनी' को भूमिकामा

५० मिनेट अघि   सेतोपाटी

एसएस राजामौलीको निर्देशनमा बन्न लागेको फिल्म 'एसएसएमबी २९ः ग्लोब ट्रोटर' बाट अभिनेत्री प्रियंका चोपडा जोनसको फर्स्टलुक सार्वजनिक गरिएको छ। यो फिल्ममा प्रियंका 'मन्दाकिनी' को भूमिकामा देखिने भएकी छन्।  साउथ स्टार महेश बाबु अभिनीत फिल्मको 'टाइटल लन्च' नोभेम्बर १५, २०२५ मा हुँदैछ। यसअघि निर्माण...

राजनीतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै: विश्व बैंक

५३ मिनेट अघि   सेतोपाटी

विश्व बैंकले राजनीतिक संक्रमणका बीच चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ।  गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको वृद्धि आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशतबाट घटेर आर्थिक वर्ष...

जेनजी आन्दोलनमा लुटिएकामध्ये ७१८ थान हतियार फिर्ता

५६ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा लुटिएकामध्ये ७१८ थान हतियार फिर्ता भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले आज संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ७१८ थान हतियार फिर्ता भइसकेको बताएका हुन्। जेनजी आन्दोलनका क्रममा करिब १२ सय हतियार लुटिएका...

त्रिविको जग्गा हिनामिनामा अख्तियारले थाल्यो छानबिन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा अतिक्रमण र हिनामिना भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगले यस विषयमा अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता ‏‎राजेन्द्र कुमार पौडेलले जानकारी दिए। उनले थाहाखबरसँग भने,‘शिक्षा मन्त्रालयबाट...

गृहमन्त्रीले जेनजीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर हिँड्योः सुदन गुरुङ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने बताएका छन्। बिहीवार निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गुरुङले आफूहरू ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताएका हुन्। उनले आफ्ना मागहरू पूरा नभइकन निर्वाचनमा नजाने...

स्काइडाइभिङका लागि पोखरा रोज्दै पर्यटक

१ घण्टा अघि   थाहाखबर

गण्डकी : पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन। यहाँको पर्यटनको हिस्सा संस्कृति र साहसिकता पनि हो। ‘नेचर, कल्चर र एडेभन्चर’लाई पोखरा मात्र नभएर नेपालकै पर्यटन विकासको मूल आधारसमेत मानिन्छ। प्रकृति र संस्कृतिले सजिएको पोखरा साहसिक पर्यटन गन्तव्यका...

रेसुंगा विमानस्थलमा सातामा चार पटक उडान हुने

१ घण्टा अघि   सेतोपाटी

रेसुंगा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ। नेपाल वायुसेवा निगम स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए। नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि...

'कमेडी दरबार' दुई सातापछि फर्कँदै, किन रोकिएको थियो?

१ घण्टा अघि   सेतोपाटी

नेपाली लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम 'कमेडी दरबार' दुई साता रोकिएपछि शुक्रबारदेखि पुनः नियमित प्रसारणमा आउने भएको छ। कार्यक्रमका निर्देशक तथा होस्ट विक्की अग्रवालले यो शुक्रबारदेखि कार्यक्रम नियमित दर्शकमाझ आउने बताए। पछिल्ला दुई साता 'कमेडी दरबार' को नयाँ भाग प्रसारण भएको थिएन। नयाँ...

निवर्तमान आइजीपी खापुङ छानबिनमा, विदेश जान र काठमाडौं छाड्न रोक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङलाई काठमाडौंबाट बाहिर जान रोक लगाइएको छ।  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले आजै देखि लागू हुने गरी उनीमाथि स्थानहद तोकेको हो। आयोगका सदस्य...

धानमा घुन र पुत्ला लाग्न नदिन भित्र्याउने बेलामा यी वनस्पति प्रयोग गरौँ

१ घण्टा अघि   थाहाखबर

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक रामकृष्ण लामिछानेले हरेक वर्ष धान भित्र्याउने बेलामा निम, बोझो, तीतेपाती, असुरो, टिमुर, बकाइनो लगायतका वनस्पतिहरू प्रयोग गर्छन्। आफू सानो उमेरको हुँदा आफ्ना बुबाहरूले गरेको यो विधिलाई उनले पनि लागू गरिरहेका छन्। यति बेला...

नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनलाइन मतदाता नामावली संकलन गर्नेहरूको नेशनल आइडी कार्डबाट बायोमेट्रिक लिएर नामावली संकलनका लागि थप सहज बनाइने बताएका छन्।  जेनजी प्रतिनिधिहरूसँगको छलफलका क्रममा उनले मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो निर्णय गरेको...

नवलपुरमा वर्षाले एक करोड ८० लाख बराबरको धानमा क्षति

१ घण्टा अघि   थाहाखबर

नवलपरासी :  धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक करोड ८० लाख मूल्य बराबरको धानमा क्षति पुगेको छ। कृषि विकास कार्यालय नवलपरासी पूर्व नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार हालैको वर्षाका कारण जिल्लामा करिब...

आजदेखि रिटायर्ड भएका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक

१ घण्टा अघि   सेतोपाटी

आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो। साथै आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर...

प्रदीप ज्ञवाली भन्छन्- प्रधानमन्त्री नेताको अनुहार नहेर्ने, गृहमन्त्री मुद्दा लगाउँछु भन्ने अनि हुन्छ चुनाव?'

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारकै कारण समयमा निर्वाचन नहुने बताएका छन्। बिहीबार प्रेस चौतारी नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेताहरूको अनुहार हेर्नै नचाहेको अभिव्यक्ति दिइरहनुले चुनाव नहुने...

चालु आवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनौट

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन गर्ने एक सय ५६ योजना छनौट गरेको छ। १६ करोड २७ लाख ८३ हजार बजेट बिनियोजन भएका तीन योजना कार्यान्वयनका लागि सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन, ठेक्का...

सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सुशासन कायम गर्दै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको अभिभारा पूरा गर्न प्रतिवद्ध रहेको जनाएका छन्।  बिहीवार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि सिंहदरबारमा आफ्ना भनाइहरू राख्दै उनले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु...

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

२ घण्टा अघि   थाहाखबर

पोर्चुगल : पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ। दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी पोर्चुगल सरकारले...