विनोद बानियाको 'यहीँ दु:ख गरम्ला' सार्वजनिक [भिडियो]
काठमाडौं : गायक विनोद बानियाको नयाँ गीत 'यहीँ दुख गरम्ला' सार्वजनिक भएको छ। बानियाको स्वरमा रहको गीतलाई सुरज उपाध्यायले लेखेका हुन्। गीतको संगीत बानिया र उपाध्याय दुवैको रहेको छ। गीतमा विक्रम कार्की, सुस्मा श्रेष्ठ, अनिल रामदाम, देवराज गुरूङ, सुवास रामदाम र सिसन रामदानको अभिनय रहेको छ। गीतको निर्देशन र सम्पादन नेत्र...
