काठमाडौंको माछापोखरीमा बीच सडकमै पल्टियो बस (तस्बिरहरू)
काठमाडौंको माछापोखरीमा बस पल्टिएको छ। शनिबार साँझ करिब ७ बजे बालाजुबाट आउँदै गरेको बस माछापोखरीमा पल्टिएको हो। स्थानीयहरूका अनुसार तीव्र गतिको बसले साइकललाई जोगाउन खोज्दा बीच सडकमै पल्टिएको थियो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बस...
