प्रदीप र शिभाली टेनिस च्याम्पियन
नेपाल नम्बर वान प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्। प्रदीप पुरुष तथा शिभाली महिलामा च्याम्पियन बनेका हुन्। दुवै प्रतियोगिताको पहिलो च्याम्पियन पनि हुन् । गत वर्ष भएको पहिलो संस्करणमा...
