एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को राजीनामा स्वीकृत भएको छ। शनिबार मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनलको राजीनामा स्वीकृत गरेकी हुन्। सदनमा शनिबार विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्री सोनलले राजीनामा घोषणा गरेका थिए। त्यसपछि उनले प्रदेश प्रमुख...
