ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

काठमाडौंबाट 'ग्यास गन' सहित एक जना पक्राउ

३ मिनेट अघि   सेतोपाटी

काठमाडौंबाट ग्यास गन सहित एक जना पक्राउ परेका छन्। बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको सहयोगी नगर बस्ने २१ वर्षीय मनोज ढुंगाना छन्। उनलई...

राजनीतिक प्रतिवेदनमार्फत् डिपी अर्यालले भनेका १० कुरा

८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक अहिले चितवनस्थित सौराहामा जारी छ। आजबाट सुरू भएको विस्तारित बैठक शनिबारसम्म चल्नेछ। बैठकले पछिल्ले पार्टीको पहिलो महाधिवेशनबारे निर्णय गरेको छ। रास्वपाले फागुन ७, ८, ९ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ। तर...

१८ राजनीतिक दलबाट निर्वाचन आयोगमा दर्ताका लागि निवेदन आइसक्यो : प्रवक्ता भट्टराई

१० मिनेट अघि   थाहाखबर

काठमाडौँ : निर्वाचन आयोगमा अहिले १८ वटा राजीतिक दलले दर्ताका लागि निवेदन दिइसकेका छन्। शुक्रवारको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले १८ वटा राजनीतिक दलले दर्ताका लागि आयोगमा निवेदन दिएका बताए।  उनका अनुसार १८ मध्ये...

राष्ट्रिय परिचयपत्रको आधारमा मतदानको व्यवस्था गर्न नेपाल जेन-जी फ्रन्ट माग

१० मिनेट अघि   सेतोपाटी

नेपाल जेनजी फ्रन्टले फागुन २१ गते हुने निर्वाचनलाई लक्ष्य गर्दै राष्ट्रिय परिचय पत्रको आधारमा मतदान गर्ने व्यवस्था सुनिश्चित गर्न माग गरेको छ। शुक्रबार फ्रन्टले निर्वाचन आयोग र नेपाल सरकारसँग राष्ट्रिय परिचय पत्रकै आधारमा नागरिकलाई मतदान गर्न दिने व्यवस्था मिलाउन माग गरेको फ्रन्टकी संयोजक...

जसपा नेपाल छाडेका सबै नेता कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आह्वान

१३ मिनेट अघि   सेतोपाटी

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्ता पंक्तिलाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन्। विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दैै उनीहरूको...

झोलेपोके तस्करलाई बाटोमा होइन सामान पुगेको ठाउँमा समात्नू : अर्थमन्त्री खनाल

२० मिनेट अघि   थाहाखबर

वीरगञ्ज : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिएका छन्। आज वीरगञ्ज भन्सार कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरीतस्करी नियन्त्रणका लागि सरोकार भएका...

नेता कार्यकर्तालाई पार्टीमा फर्किन अध्यक्ष यादवको आह्वान

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा विभिन्न कारण र कालखण्डमा दल छाडेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई मूलधारमा फर्कन आह्वान गरेका छन्। ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले विगतमा पार्टीको श्रीवृद्धि र आन्तरिक जीवनमा...

वाणिज्य बैंकको नाफा घट्यो, मुख्य ६ सूचकमा हेरौं अवस्था

२८ मिनेट अघि   सेतोपाटी

आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको नाफा १८ प्रतिशतले घटेको छ। बैंकहरूले निष्क्रिय कर्जाको लागि राख्नुपर्ने प्रावधान रकम नबढेपछि नाफामा गिरावट देखिएको हो।   गत भदौ २३-२४ को आन्दोलनपछि बैंकहरूको कर्जा असुलीमा थप असहज बनिरहेको बैंकरहरूले बताउँदै आएका...

प्रतिनिधि सभा अदालतले पुनःस्थापना नगरे राष्ट्रपतिले गर्नुपर्छः ओली

२९ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने बताएका छन्।  शुक्रबार काठमाडौंमा आयोजित बुद्धिजिवीहरुसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनःस्थापना पनि उहाँ आफैले...

अदालतले प्रतिनिधिसभा पुनःस्थापन नगरे राष्ट्रपतिले गर्नुपर्छ : ओली

३५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने बताएका छन्। शुक्रवार काठमाडौँमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेकाले पुनःस्थापना पनि उनी आफैँले गर्नुपर्ने तर्क...

राप्रपा सांसदले पहिले राजीनामा घोषणा गरे, अहिले गाडी र तलबभत्ता बुझे

३९ मिनेट अघि   सेतोपाटी

संघीयताको विरोध गर्दै जनमत बटुलेको राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेश सांसदमा प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन।  प्रत्यक्ष निर्वाचनमा चुनाव हारे पनि राप्रपाले समानुपातिकमा राम्रै मत बटुल्यो। जुन मतले प्रदेश सभामा राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरूङ र केन्द्रीय सदस्य...

निर्वाचन आयोग पुगेर विप्लवले भनेः मुलुकमा निर्वाचनको वातावरण बनिसकेको छैन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रमचन्दले निर्वाचनको वातावरण बनिनसकेको टिप्पणी गरेका छन्।  शुक्रवार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताको लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर गर्न पुग्नुभएका उनले सञ्चारकर्मीमाझ अहिलेसम्म निर्वाचनको वातावरण बन्न नसकेको कुरा तथ्य भएको प्रतिक्रिया दिएका...

‘फोनपे–क्रेडिट कार्ड’ ल्याउँदै सिद्धार्थ बैंक

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंकले अब क्युआरमार्फत् सिधै क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने ‘फोनपे–क्रेडिट कार्ड’ को ल्याउने भएको छ। यसले कार्ड भुक्तानीलाई मोबाइल–स्क्यान मोडेलमा रूपान्तरण गर्दै डिजिटल कारोबारलाई अर्को चरणमा उकास्ने अपेक्षा बैंकको छ। डिजिटल पेमेन्ट इकोसिस्टममा विगतदेखि नै सक्रिय सिद्धार्थ बैंकले मोबाइल...

नेपाली मह : खपतको आधा उत्पादन तर बेच्न गाह्रो किन ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल कृषि प्रधान देश भनिए पनि यहाँका किसान नै बारम्बार समस्यामा पर्दै आएका छन्।  जलवायु परिवर्तनको असरसँगै बढ्दै मौसमी प्रतिकूलताको सामना गर्नुपरेको कृषि क्षेत्रमा संलग्न किसान अनेक समस्याबाट गुज्रनुपरेको छ। दुग्ध किसान, उखु किसान, धान लगायतका अन्न बाली उत्पादन गर्ने...

ब्रह्माको मन्दिर बालेनद्वारा उद्घाटन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले ब्रह्माको मन्दिरको उद्घाटन गरेका छन्। आज(शुक्रबार) उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतसहित प्रमुख शाहले महानगरपालिकाको वडा नम्बर ८ जयवागेश्वरी, गायत्री मार्गमा रहेको मन्दिरको...

किसान, घाम र धान, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : कीर्तिपुरका किसानहरूलाई अहिले धान  सुकाउने चटारोमा छन्।  जेष्ठको अन्तिम हप्ता र असार महिनामा रोपिएको धान अहिले भित्र्याउन उनीहरू व्यस्त देखिएका हुन्।  देशभर परेको मोन्था चक्रवात, पश्चिमी वायुको प्रभावका कारण केही दिन ढिला गरी अहिले किसानहरू धान सुकाउन र भित्र्याउने चटारोमा देखिन्छन्।...

बा! सायद अब म नेपाल नफर्किन पनि सक्छु!

१ घण्टा अघि   सेतोपाटी

विदेशमा स्थायी रूपमा बसोबास गरिरहेका हरेक सन्तानहरूमा आफ्ना जन्मदिने बुवा-आमालाई मिल्ने भए सदाका लागि आफूहरूसँगै बस्ने गरी वा यदि त्यो सम्भव नभए कमसेकम एकपटक घुमाउनकै लागि भए पनि आफ्नो कर्मभूमिमा पाइला टेकाऊँ र आफ्ना उहाँहरूसँगै पारिवारिक समय बिताऊँ भन्ने चाहना...

ऐतिहासिक ब्रह्मा मन्दिरको समुद्घाटन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : छैटौं शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनर्निर्माण सम्पन्न भई समुद्घाटन गरिएको छ। शुक्रवार मध्याह्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, डा.स्वामी केशवानन्द गिरी लगायतको उपस्थितिमा मन्दिरको समुद्घाटन गरिएको हो। यो मन्दिर काठमाडौं महानगरपालिका-८ जयवागेश्वरी गायत्री मार्गमा अवस्थित...

सनाखतका लागि निर्वाचन आयोग पुगे विप्लव (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। महासचिव विप्लव, प्रवक्ता खड्कबहादुर विश्वकर्मा लगायतका नेताहरू शुक्रबार दिउँसो निर्वाचन आयोग पुगेका हुन्।  कात्तिक ११ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो।  आयोगमा उक्त...

कर्णाली याक्सको हरेक जीत,एसियन पेन्टसद्वारा कर्णाली प्रदेशलाई एक लाख

१ घण्टा अघि   थाहाखबर

  काठमाडौं : कर्णाली याक्स स्पोर्ट्स प्रा.लीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली प्रदेशमा विभिन्न शहर, धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रमा ट्रफी यात्रा सम्पन्न गरेको छ।कर्णाली याक्सले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँगको समन्वयमा पहिलो दिन (मंगलबार) सल्यानको कुपिण्डे ताल...

पत्रकारिताको इगोले हिल्टन होटल जल्यो : चलचित्र विकास बोर्ड अध्यक्ष दाहाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले जेनजी आन्दोलनका वेला हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको स्पष्ट पारेका छन्। राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले इगो राखेर गरेको पत्रकारिताका कारणले नै हिल्टन होटल जलेको बताउँदै...

भदौ २४ को घटनामा अहिलेसम्म पक्राउ परे ३८० जना, १५१ मुद्दा दर्ता

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको विध्वंसात्मक गतिविधिमा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ।  त्यस दिन भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरू दिनहुँजसो पक्राउ परिरहेका छन्।  प्रहरीको केन्द्रीय प्रवक्ता  डिआइजी अबिनारायण काफ्लेले हालसम्म ३८० जना पक्राउ परेको जानकारी दिए।  उक्त...

डाक्टरहरूलाई लायो चुनाव : मेडिकल काउन्सिल र चिकित्सक संघ दुवैले कार्यसमिति छनोट गर्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : चिकित्सकहरू हकहित गर्ने साझा संगठन ‘चिकित्सक संघ’ र नियमन गर्ने ‘नेपाल मेडिकल काउन्सिललाई एकै पटक निर्वाचन लागेको छ। नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आगामी माघ महिनामा हुने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। चिकित्सकहरूको हक हित संरक्षण पैरवी...

केही समयपछि देशको बागडोर रास्वपाले सम्हाल्छ : वाग्ले

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्ने दाबी गरेका छन्। चितवनको सौराहामा शुक्रवारबाट शुरु भएको पार्टी विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले यस्तो दाबी गरेका हुन्। उनले संघीय निर्वाचनको...