सुकुम्बासीसँग भिड्ने तयारीमा काठमाडौं महानगर, आइतबारबाट 'एक्सन'
काठमाडौं महानगरपालिका र सुकुम्बासीहरू फेरि आमनेसामने हुँदै छन्। महानगर र उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न दिएको सातदिने निर्देशन शुक्रबार सकिँदैछ। आइतबारबाट 'एक्सन' मा जान लागेको महानगरका नगर-प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन्। 'अतिक्रमित जग्गा खाली गर्न र मापदण्ड विपरीतका संरचना हटाउन आइतबारबाट 'एक्सन' मा जाँदैछौं,' उनले...
