सुरक्षण मुद्रणबाट ड्राइभिङ लाइसेन्स छपाइ शुरु
काठमाडौँ : सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ सुरु गरेको छ। आज काभ्रेपलाञ्चोकको बनेपा अवस्थित सुरक्षण मुद्रण केन्द्रमा सञ्चारमन्त्री जगदीश खरेलले सो कामको शुभारम्भ गरेका हुन्। यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ। ६ महिनाभित्र सबै बाँकी...
