ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ट्रम्पले भन्सार युद्ध सुरू गरेपछि पहिलो पटक घट्यो चीनको निर्यात

३ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा भन्सार युद्ध सुरू गरेपछि  चीनको निर्यातमा पहिलो पटक गिरावट आएको छ। चीनले शुक्रबार जारी गरेको भन्सार तथ्यांकका अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्रको निर्यात (डलरको हिसाबमा) अक्टोबरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा १.१ प्रतिशतले घटेको छ।...

सुरक्षण मुद्रणबाट ड्राइभिङ लाइसेन्स छपाइ शुरु

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ सुरु गरेको छ। आज काभ्रेपलाञ्चोकको बनेपा अवस्थित सुरक्षण मुद्रण केन्द्रमा  सञ्चारमन्त्री जगदीश खरेलले सो कामको शुभारम्भ गरेका हुन्। यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ। ६ महिनाभित्र सबै बाँकी...

सुकुम्बासीसँग भिड्ने तयारीमा काठमाडौं महानगर, आइतबारबाट 'एक्सन'

६ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका र सुकुम्बासीहरू फेरि आमनेसामने हुँदै छन्। महानगर र उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न दिएको सातदिने निर्देशन शुक्रबार सकिँदैछ। आइतबारबाट 'एक्सन' मा जान लागेको महानगरका नगर-प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन्। 'अतिक्रमित जग्गा खाली गर्न र मापदण्ड विपरीतका संरचना हटाउन आइतबारबाट 'एक्सन' मा जाँदैछौं,' उनले...

कार्तिक २२ गतेबाट नेपाल–भारत आवागमन बन्द हुने

२१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : कार्तिक २२ गतेबाट नेपाल–भारत आवागमन बन्द हुने भएको छ। कार्तिक २२ गते बजेदेखि २५ गतेसम्म धनुषास्थित जटही नाका लगायतका क्षेत्रमा आवागमन बन्द हुने भएको हो। भारत राज्यको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा कडाइ...

धान खरिदमा खाद्य उत्साहित : खरिद लक्ष्य पूरा हुने अनुमान

३२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत मंगलबारदेखि विभिन्न ठाउँबाट धान खरिद गरिरहेको छ। कम्पनीले सरकारले चालु आर्थिक वर्षको लागि तोकेको न्यूनतम समर्थन मूल्यमा देशभरका १३ वटा स्थानबाट धान खरिद गर्दै छ। यो वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद...

राधेराधेको यातायात कार्यालयमा तोडफोड गरेको आरोपमा चार जना पक्राउ

४१ मिनेट अघि   सेतोपाटी

भक्तपुरको यातायात व्यवस्था कार्यालयमा तोडफोड गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जेनजी आन्दोलनको क्रममा भक्तपुरको राधेराधेस्थित कार्यालय र मध्यपुर ठिमी नगरपालिका-२ मा रहेको प्रहरी प्रभाग सानोठिमीमा तोडफोड र आगजनी भएको थियो। त्यस घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको...

टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

४२ मिनेट अघि   थाहाखबर

टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्तानबुल अभियोजकको कार्यालयले शुक्रबार जनाएको छ। कार्यालयले १७ जना रेफ्री र पहिलो डिभिजन क्लबका अध्यक्षसहित २१ जनालाई पक्राउ गर्न पक्राउ पुर्जी...

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीले दिए राजीनामा

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंकप्रसाद बाराकोटीले पदबाट राजीनामा दिएका छन्।  स्वास्थ्य सेवा विभागका महानिर्देशकको पदमा कार्यरत डा. बाराकोटीले  आइतवारबाट लागू हुने गरी राजीनामापत्र स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई आज बुझाएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार उनले राजीनामा...

करेन्ट लागेर युवकको मृत्यु

४४ मिनेट अघि   सेतोपाटी

रूकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।  आठबिसकोट नगरपालिका–२ का २२ वर्षीय प्रकाश थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले बताए।  आठबिसकोट–३ मा शुक्रबार दिउँसो इन्टरनेटको तार जोड्ने क्रममा विद्युत तार छुन पुग्दा...

सभामुख बैठक : प्रदेशका कानुन सङ्घीय सरकारले हटाउन मिल्दैन

४९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सङ्घीयसहित प्रदेशसभाका सभामुखहरूको बैठकले प्रदेश कानुनमा भएका व्यवस्थालाई सङ्घीय सरकारले हटाएको विषयलाई पुनरावलोकन गर्न अनुरोध गरेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको आमन्त्रणमा सातवटै प्रदेशसभाका सभामुखसँग आज सिंहदरबारमा भएको छलफलमा सङ्घीय सरकारको सो निर्णयले विधिको शासन कायम नहुने स्थिति बनेको...

२२ वडामा पुग्यो रास्वपा, १ हजार हाराहारीमा मात्रै अधिवेशन

४९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको २२५६ वटा वडामा तदर्थ समिति बनेको छ।  शुक्रबारदेखि सुरू भएको विस्तारित बैठकमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा ६७४३ मध्ये ३३ प्रतिशत वडामा पार्टी पुगेको र त्यसमध्ये ९९७ मा मात्रै अधिवेशन सम्पन्न भएको उल्लेख गरिएको हो। ४६४ पालिकामा तदर्थ समिति बनेको...

स्थानीयले बन्द गरे नुवाकोट जाने टोखा-छहरे सडक

१ घण्टा अघि   थाहाखबर

नुवाकोट : सडक मर्मत सुधारको माग गर्दै मध्यपहाडी राजमार्गस्थित लिखु गाउँपालिका–६ छहरेमा आज स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। सडक अवरुद्ध भएसगैँ टोखा–छहरे सडक हुँदै नुवाकोट र रसुवा आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्।  सडक अवरोधका कारण नुवाकोट र रसुवाबाट काठमाडौँ आवतजावत...

रास्वपाको पार्टी सदस्य पुगे २ लाख ४१ हजार, ६८ हजार प्रमाणीकरण हुन बाँकी

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्यता २ लाख ४१ हजार ७९९ पुगेको छ। शुक्रबारबाट चितवनको सौराहामा सुरू भएको विस्तारित बैठकमा जनाइएअनुसार ६८ हजार ७४० सदस्यता भने प्रमाणीकरण हुन बाँकी छ। रास्वपका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएअनुसार पार्टीमा महिला सदस्य...

काठमाडौंबाट 'ग्यास गन' सहित एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंबाट ग्यास गन सहित एक जना पक्राउ परेका छन्। बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको सहयोगी नगर बस्ने २१ वर्षीय मनोज ढुंगाना छन्। उनलई...

राजनीतिक प्रतिवेदनमार्फत् डिपी अर्यालले भनेका १० कुरा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक अहिले चितवनस्थित सौराहामा जारी छ। आजबाट सुरू भएको विस्तारित बैठक शनिबारसम्म चल्नेछ। बैठकले पछिल्ले पार्टीको पहिलो महाधिवेशनबारे निर्णय गरेको छ। रास्वपाले फागुन ७, ८, ९ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ। तर...

१८ राजनीतिक दलबाट निर्वाचन आयोगमा दर्ताका लागि निवेदन आइसक्यो : प्रवक्ता भट्टराई

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : निर्वाचन आयोगमा अहिले १८ वटा राजीतिक दलले दर्ताका लागि निवेदन दिइसकेका छन्। शुक्रवारको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले १८ वटा राजनीतिक दलले दर्ताका लागि आयोगमा निवेदन दिएका बताए।  उनका अनुसार १८ मध्ये...

राष्ट्रिय परिचयपत्रको आधारमा मतदानको व्यवस्था गर्न नेपाल जेन-जी फ्रन्ट माग

१ घण्टा अघि   सेतोपाटी

नेपाल जेनजी फ्रन्टले फागुन २१ गते हुने निर्वाचनलाई लक्ष्य गर्दै राष्ट्रिय परिचय पत्रको आधारमा मतदान गर्ने व्यवस्था सुनिश्चित गर्न माग गरेको छ। शुक्रबार फ्रन्टले निर्वाचन आयोग र नेपाल सरकारसँग राष्ट्रिय परिचय पत्रकै आधारमा नागरिकलाई मतदान गर्न दिने व्यवस्था मिलाउन माग गरेको फ्रन्टकी संयोजक...

जसपा नेपाल छाडेका सबै नेता कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आह्वान

१ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्ता पंक्तिलाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन्। विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दैै उनीहरूको...

झोलेपोके तस्करलाई बाटोमा होइन सामान पुगेको ठाउँमा समात्नू : अर्थमन्त्री खनाल

१ घण्टा अघि   थाहाखबर

वीरगञ्ज : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिएका छन्। आज वीरगञ्ज भन्सार कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरीतस्करी नियन्त्रणका लागि सरोकार भएका...

नेता कार्यकर्तालाई पार्टीमा फर्किन अध्यक्ष यादवको आह्वान

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा विभिन्न कारण र कालखण्डमा दल छाडेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई मूलधारमा फर्कन आह्वान गरेका छन्। ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले विगतमा पार्टीको श्रीवृद्धि र आन्तरिक जीवनमा...

वाणिज्य बैंकको नाफा घट्यो, मुख्य ६ सूचकमा हेरौं अवस्था

१ घण्टा अघि   सेतोपाटी

आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको नाफा १८ प्रतिशतले घटेको छ। बैंकहरूले निष्क्रिय कर्जाको लागि राख्नुपर्ने प्रावधान रकम नबढेपछि नाफामा गिरावट देखिएको हो।   गत भदौ २३-२४ को आन्दोलनपछि बैंकहरूको कर्जा असुलीमा थप असहज बनिरहेको बैंकरहरूले बताउँदै आएका...

प्रतिनिधि सभा अदालतले पुनःस्थापना नगरे राष्ट्रपतिले गर्नुपर्छः ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने बताएका छन्।  शुक्रबार काठमाडौंमा आयोजित बुद्धिजिवीहरुसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनःस्थापना पनि उहाँ आफैले...

अदालतले प्रतिनिधिसभा पुनःस्थापन नगरे राष्ट्रपतिले गर्नुपर्छ : ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने बताएका छन्। शुक्रवार काठमाडौँमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेकाले पुनःस्थापना पनि उनी आफैँले गर्नुपर्ने तर्क...

राप्रपा सांसदले पहिले राजीनामा घोषणा गरे, अहिले गाडी र तलबभत्ता बुझे

१ घण्टा अघि   सेतोपाटी

संघीयताको विरोध गर्दै जनमत बटुलेको राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेश सांसदमा प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन।  प्रत्यक्ष निर्वाचनमा चुनाव हारे पनि राप्रपाले समानुपातिकमा राम्रै मत बटुल्यो। जुन मतले प्रदेश सभामा राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरूङ र केन्द्रीय सदस्य...