भदौ २४ को घटनामा अहिलेसम्म पक्राउ परे ३८० जना, १५१ मुद्दा दर्ता
जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको विध्वंसात्मक गतिविधिमा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ। त्यस दिन भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरू दिनहुँजसो पक्राउ परिरहेका छन्। प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले हालसम्म ३८० जना पक्राउ परेको जानकारी दिए। उक्त...
