एनआइसी एसिया बैंकका सिइओ शाक्यले सम्हाले जिम्मेवारी
एनआइसी एसिया बैंकका नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुजित कुमार शाक्यले बिहीबार (आज) बाट जिम्मेवारी सम्हालेका छन्। बैंकको सञ्चालक समितिको मिति २०८२ कात्तिक १७ गते बसेको ७३६औं बैठकले शाक्यलाई सिइओमा नियुक्त गरेको थियो। सिइओमा नियुक्त हुनुभन्दा अघि उनी नबिल बैंकमा...
