सुक्खा पहिरोका कारण जलवीरेमा अवरुद्ध सडक खुल्यो
काठमाडौँ : सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढण-मुग्लिन सडकको जलवीरेमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। केहीबेर अघि मात्रै खसेको पहिरो हटाएर सवारी साधन खुलाइएको हो । उक्त सडकमा सुक्खा पहिरो खस्दा झण्डै एक घण्टा जति सडक बन्द भएको थियो।
