ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

न्यायालयको अवस्था र सुधारबारे के भन्छन् जेनजी कानुन व्यवसायी र विद्यार्थी?

२ मिनेट अघि   सेतोपाटी

बुधबार २४ वर्षीय माजिद अन्सारीले जेनजी आन्दोलनमा सहभागी हुन जाँदै गर्दा अदालतमा भोगेका केही किस्सा सुनाए। माजिद नेपाल ल क्याम्पसमा बिएएलएलबी पढिरहेका छन्। आन्दोलन हुनुभन्दा एक दिनअघि उनी एउटा मुद्दाको काम लिएर बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका थिए। 'त्यो कामका लागि मेरो साथीलाई फाँटवालाले यताउति घुमाइदियो,'...

फिल्म 'कंगाल करोडपति' बन्ने

४ मिनेट अघि   सेतोपाटी

सिनेमा पाठशालाको ब्यानरमा फिल्म 'कंगाल करोडपति' निर्माण हुने भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच यो फिल्म निर्माण घोषणा गरिएको हो।  राजु श्रेष्ठको निर्माण तथा निर्देशनमा फिल्म बन्नेछ। लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय श्रेष्ठको डेब्यु फिल्म 'कंगाल करोडपति' को निर्माता कैफ खान छन्।...

पार्टी एकताकै दिन ६ नेतालाई माधव नेपालले गरेका थिए कारबाही

७ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकताकै दिन ६ जना नेतालाई कारबाही गरेका छन्। पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको नीति, विचार, सिद्धान्त र कार्यक्रम मिल्ने पार्टीसंग एकता गर्ने भन्ने निर्णयको उल्लघंन गरी भेला तथा पत्रकार सम्मेलन गरेको भन्दै...

कार्की सरकार गठन पछाडि गम्भीर षड्यन्त्र छ: महासचिव चन्द

७ मिनेट अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गरेका छन्।   बिहीबार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन्। सुशीला कार्की...

‘फुटबल भन्छौँ दिनरात, खेल नहुँदा पाक्दैन भात’

७ मिनेट अघि   सेतोपाटी

फुटबल खेल्न पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका नेपाली राष्ट्रिय खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को गेटमा बिहीबार आफ्नो पदक झुन्ड्याए। अनि ती पदकहरू त्यहीँ छाडेर उनीहरूले एक साताभित्र माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिए। खेलाडीहरू फुटबल...

कांग्रेस रूपान्तरण भएको हेर्न चाहन्छु: विनोद चौधरी

८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आगामी चुनावमा कसले टिकट बाँड्ने भनेर अहिले पार्टीमा लडाइँ भइरहेको बताएका छन्। आजको केन्द्रीय समिति बैठकमा बोल्दै चौधरीले भने, ‘मैले यहाँ र बाहिर पनि सुनेँ, यो सम्पूर्ण लडाइँ टिकट कसले बाँड्ने भन्ने कुराको लडाइँ...

किरण रिजालको 'हर रात छटपटीमा बित्ने गर्छ म के गरूँ?' [भिडियोसहित]

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं : एउटा सन्तानको लागि आमा कति महत्वपूर्ण हुन्छ? यसलाई शब्दमा बयान गर्न सकिँदैन। सन्तानका लागि बुबा पनि उति नै महत्वपूर्ण हुन्छ।  जीवन बाँच्न बच्चाका लागि आमा अपरिहार्य विषय हो। उसको हुर्काई र बढाइका लागि पनि। तर हाम्रो समाजमा प्रसव पीडामार्फत सन्तानको...

रवि र छविको मुद्दामा जिल्लाका फाइल झिकाउने आदेश

२४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालत रूपन्देहीले जारी गरेका आदेश र फाइलहरू झिकाउने आदेश गरेको छ।  बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमा पुर्पक्षको लागि कारागार रहेका लामिछाने...

प्रियंका कार्की अभिनीत 'तिम्रै हुँ म' सार्वजनिक

२७ मिनेट अघि   सेतोपाटी

अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ गीत 'तिम्रै हुँ म' सार्वजनिक भएको छ। बिहीबार युट्युबमा सार्वजनिक यस गीतमा नरेश रेग्मीको स्वर छ।  बामदेव रेग्मीको शब्द, प्रकाश रेग्मीको संगीत रहेको गीतको भिडिओमा प्रियंकासँग गायक नरेश स्वयंले अभिनय तथा नृत्य गरेका छन्।  भिडिओको...

बिगो बुझाएर रिहाइको माग गरिएको रविको मुद्दामा मूल मिसिल झिकाउने आदेश

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उच्च अदालतको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविराज जोशीका मुद्दाको मिसिल झिकाउने आदेश गरेको छ।  न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले जिल्ला अदालतका फाइलसहितका कागजात झिकाउने आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले...

ओलीले इज्जत, सम्मान हुन्छ फर्कनुस् भनेपछि एमाले फर्कन लाग्यौं: श्रेष्ठ

४० मिनेट अघि   सेतोपाटी

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ किसानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटवार्ता भएको र आफूहरू एमाले फर्कन लागेको बताएका छन्। गुण्डुस्थित ओली निवासमा एकीकृत समाजवादीका नेताहरू र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो। उक्त भेटमा अध्यक्ष ओलीले...

आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत सहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

४३ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।  तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेत विरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता...

ओलीसँग रामकुमारी झाक्री लगायतको भेटवार्ता, एमाले फर्कन सकारात्मक

४९ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाक्री र केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ 'किसान' लगायत नेताहरू नेकपा (एमाले) फर्कन खोजेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र झाक्रीलगायत नेताहरूबीच आज भेटवार्ता भएको थियो। उक्त भेटवार्तापछि कात्तिक २४ गते झाक्रीसहित नेताहरू...

सांसदको काम थिति बसाल्ने हो : स्वर्णिम वाग्ले

५१ मिनेट अघि   थाहाखबर

तनहुँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिती बसाल्ने भएको बताएका छन्। दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आज विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भने, “गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १बाट निर्वाचित...

केन्द्रीय समितिमा नैनसिंह महरले भने- कांग्रेसका हरेक तहमा ३३ प्रतिशत युवा अनिवार्य गरौं

५९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको हरेक तहमा ३३ प्रतिशत बढी युवा प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने बताएका छन्। कांग्रेसभित्र युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्न पार्टीका हरेक तहमा ३३ प्रतिशतभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने आफूले प्रस्ताव राखेको...

भदौ २४ को आन्दोलनमा कति भयो क्षति, के भन्छन् क्षति विवरण संकलनमा खटिएका अधिकारी?

१ घण्टा अघि   सेतोपाटी

भदौ २४ को प्रदर्शन क्रममा धेरै सरकारी र निजी सम्पत्तिमा क्षति पुग्यो। त्यस दिन ठूला सुपर स्टोरदेखि कतिपय ठाउँमा साना पसलसम्म लुटपाट र चोरी भए, जसले ठूलो आर्थिक नोक्सानी पुर्‍यायो। त्यस बखत कति क्षति भएको हो भन्ने सवालमा अहिले राष्ट्रिय...

बालेनलाई कारबाही माग गर्दै युवा संघले दियो साइबर ब्यूरोमा जाहेरी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध एमाले निकट युवा संघले साइबर ब्यूरोमा जाहेरी दिएको छ। संघका प्रतिनिधिहरू आज ब्यूरो पुगेर बालेनविरुद्ध जाहेरी दिएका हुन्। जाहेरीमा बालेनले लेखेको स्टाटसले राजनीतिक दलको मानमर्दन भएको उल्लेख छ।  यही कात्तिक १६...

सिटौलालाई अमृत अर्यालले केन्द्रीय समितिमै सोधे- ५४ प्रतिशतको हस्ताक्षरलाई स्वीकार्दिनँ भन्न पाइन्छ?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेकोले त्यसलाई कसैले पनि स्वीकार्दिनँ भन्न नमिल्ने बताएका छन्। विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेको उनको भनाइ छ। त्यही महाधिवेशन प्रतिनिधिले सभापति,...

अहिले कांग्रेसको विशेष महाधिवेशन गर्नु भनेको धोका दिनु हो : बद्रि अर्याल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता बद्रि अर्यालले नेपाली कांग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक नरहेको बताएका छन्। शुक्रवार काठमाडौँमा आोयोजित नियमित महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसका लागि तत्काल विशेष महाधिवेशन गर्दा धोका हुने बताए। नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई...

प्रधानाध्यापकमाथि कुटपिट गर्ने व्यवस्थापन समिति अध्यक्षविरूद्ध प्रहरीमा जाहेरी

१ घण्टा अघि   सेतोपाटी

सिन्धुपाल्चोकमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरूद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। इन्द्रावती गाउँपालिका-१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयको प्रधानाध्यापक अन्जना भण्डारीमाथि कुटपिट गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङविरूद्ध जाहेरी दर्ता भएको हो। प्रधानाध्यापकले बुधबार नै जाहेरी...

गतिशील लोकतान्त्रिक पार्टीको पहिलो अवधारणा सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

नयाँ गठन भएको गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले मुलुकको आर्थिक समृद्धिसँगै रोजगारी वृद्धिका लागि विभिन्न एजेन्डा केन्द्रित आफ्नो पहिलो अवधारणा सार्वजनिक गरेको छ।  केही दिन पहिले मात्रै बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत सहितले गठन गरेको उक्त पार्टीका पदाधिकारीहरूले बिहीबार भैरहवामा...

अनौठो ‘स्काई केभ’

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल। झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो दृष्य अनौठो र सुन्दर देखिन्छ। पहाडको फेदीबाट हेर्दा आकाश देखिने भएकाले स्थानीयद्वारा ‘स्काई...

काठमाडौँ महानगरले माग्यो २३ अग्नि नियन्त्रक

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले करारमा २३ जना नगर प्रहरी जवान (अग्नि नियन्त्रक) माग गरेको छ। महानगरपालिकाले आज(बिहीवार) सूचना जारी गर्दै १५ दिनभित्रमा अनलाइन आवेदन दिन अनुराेध गरेको छ। महानगरपालिकाले अग्नि नियन्त्रकसँगै हलुका सवारी चालक १९ जना र कार्यालय सहयोगी २ जना...

एलन मस्कले भारतमा स्टारलिङ्क इन्टरनेट सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

१ घण्टा अघि   थाहाखबर

विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ।  राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधवार घोषणा गरे। स्टारलिङ्कले...