ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अर्जुननरसिंह केसीले केन्द्रीय समितिमा भने- ११ औं महाधिवेशन ४० दिनको तयारीले गरिएको हो, सम्झौं

२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले थौरै समयको तयारीले पनि महाधिवेशन गर्न सकिने बताएका छन्। आजको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले ११ औं महाधिवेशन ४० दिनको तयारीले सम्पन्न गरिएको कुरा नेताहरूलाई सम्झाएका हुन्। कांग्रेसको नियमित अधिवेशन नै हामी सबैको...

आज र भोलि भिटामिन ‘ए’ जुकाको औषधि खुवाइँदै

५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ भन्ने मूल नाराका साथ बिहीवार र शुक्रवार (आज र भोलि) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत सरकारले बिहीवार र शुक्रवार देशभर भिटामिन ए क्याप्सुल र जुकाको...

पाल्पाको सत्यवती मेला, जहाँ चिच्चाएर वर माग्ने चलन छ!

५ मिनेट अघि   थाहाखबर

काठमाडौं : ताललाई तीन पटक घुम्ने, आफूले लगेको बाँसको पाती वा लिंगो तालको छेउमा गाड्ने, पूजा गर्ने र अनि चिच्चाएर वर माग्ने ताल छेउमा गाडेको लिंगो चिनेर पूजा गर्ने गरिन्छ। यो दृश्य हो पाल्पाको सत्यवती तालमा लाग्ने कार्तिके पूर्णिमा मेलाको।...

सुदूरपश्चिम सरकारले अछामका अग्नी पीडितलाई ८ लाख सहयोग गर्ने

६ मिनेट अघि   सेतोपाटी

अछामका अग्नी पीडतलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। अछामको साँफेबगर नगरपालिका –३ हाटबजारमा  शनिबार राति भएको आगलागीबाट पीडितलाई प्रदेश सरकारले ८ लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री निवासमा...

कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस कोरिया शाखा घेराउ

१५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै कार्यालय घेराउ गरिएको छ। भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा पनि दक्षिण कोरिया जान नपाएकाहरूले बिहीवार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार...

वायुसेवा निगमलाई पुनर्संरचना गर्दै ५० जहाज पुर्याउने गतिशील लोकतान्त्रिक पार्टीको योजना

१७ मिनेट अघि   सेतोपाटी

गतिशील लोकतान्त्रिक पार्टीले आफ्नो पर्यटनसम्बन्धी नीति ‘नेपाल पर्यटन दृष्टि २०३५’ भैरहवाबाट सार्वजनिक गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका सदस्य तथा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नीति सार्वजनिक गर्दै आगामी १० वर्षभित्र ५० लाख नेपालीलाई रोजगारी दिने लक्ष्य राखिएको...

बत्तिसपुतलीमा कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला (तस्बिरहरू)

१९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले भेला गरेका छन्।  काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार दिउँसो नियमित महाधिवेशनका पक्षले भेला राखेका हुन्।  यो भेला सभापति शेरबहादुर देउवानिकट, नेता शेखर कोइरालानिकट, पूर्वमहामन्त्री शशांक कोइरालानिकटले आयोजना गरेका हुन्। आयोजित भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति...

चुनावअघि महाधिवेशन भ्याइन्छ कि भ्याइन्न भन्दाभन्दै कांग्रेसले गुजार्‍यो एक महिना

२३ मिनेट अघि   सेतोपाटी

चुनावअघि १५ औं महाधिवेशन गर्न भ्याइन्छ कि भ्याइन्न भन्ने बहस गर्दागर्दै नेपाली कांग्रेसले एक महिना गुजारेको छ। भदौ २४ र २४ गते जेनजी आन्दोलनपछि नीति र नेतृत्व परिवर्तनको आवाज उठेपछि कांग्रेसमा महाधिवेशनको माग भएको थियो। भदौ २४ मा प्रदर्शनकारीको आक्रमणबाट...

कात्तिक २१ र २२ नास आइटी एक्स्पो, ३५ बढी नेपाली आइटी कम्पनीका सफ्टवेयर राखिने

२७ मिनेट अघि   सेतोपाटी

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिस कम्पनीज (नास आइटी)ले नेपालमा पहिलोपटक ‘नास आइटी एक्स्पो २०२५’ राखेको छ।  यो एक्स्पोले सूचना प्रविधि क्षेत्रमा कार्यरत कम्पनीहरूका लागि ठूलो अवसरको प्लेटफर्म बन्ने बताइएको छ। कात्तिक २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज...

आना शर्माको फिल्म 'रमिताको पिरती' माघ २३ देखि प्रदर्शन हुने

२९ मिनेट अघि   सेतोपाटी

फिल्म ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। सुदिप्ताको निर्देशनमा तयार भएको फिल्म माघ २३ गते रिलिज हुने भएको हो। यो फिल्ममा अभिनेत्री आना शर्मा मुख्य भूमिकामा छिन्। साथमा धिरज मगर, विनय श्रेष्ठ, समीर श्रेष्ठलाई देख्न...

मुगुका गाउँपालिका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीले त्यागे एमाले

३१ मिनेट अघि   सेतोपाटी

मुगु खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीले एमाले परित्याग गरेका छन्। उनी  एमाले पूर्वकेन्द्रीय सदस्य हुन्। उनी बिहीबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्। बिहीबार नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, ठगेन्द्रप्रकाश पूरीलगायतले शाहीलाई स्वागत गरेका हुन्। ...

राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश प्रस्थान गरेका छन्। उनी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार गएका थिए। उनलाई त्यहाँस्थित हमाद अन्ताराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालय...

करदाता सेवा कार्यालयहरू खारेज, अब स्थायी लेखा नम्बर स्थानीय तहबाट, अन्य सेवा अनलाइनबाट

४२ मिनेट अघि   सेतोपाटी

आन्तरिक राजस्व विभाग अन्तर्गतका करदाता सेवा कार्यालय खारेज गरिएको छ। विभागले यस्ता सेवा कार्यालयहरू खारेजगरी अन्य निकायमा काम बाँडफाँट गरेको जानकारी गराएको हो। विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गर्नेलगायतका सेवा अब सम्बन्धित स्थानीय तहबाट उपलब्ध हुने भएको छ।...

नेपाली कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोग पुग्यो दुई पाने पत्र

४९ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पत्र पुगेको छ। बुधबार नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेकपा (समाजवादी), नेकपा, जनसमाजवादी पार्टी, नेकपा (साम्यवादी) पार्टीसहित १० वटा पार्टी एकीकरण भएको थियो। लगत्तै उनीहरूले पार्टी एकीकरणको जानकारी सहितको पत्र निर्वाचन आयोग पठाएको...

भृकुटीमण्डपमा विप्लव नेतृत्वको नेकपाको जनसभा (तस्बिरहरू)

५३ मिनेट अघि   सेतोपाटी

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा जनप्रदर्शन गरेको छ।  बिहीबार मध्याह्न १२ बजे सुन्धाराबाट निकालिएको प्रदर्शन भृकुटीमण्डप पुगेर सभामा परिणत भएको छ।  जनसभालाई विप्लव लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।   नेकपाबाट चिरन पुन समूहले विद्रोह गरी बुधबार माओवादी केन्द्रसहित १० वटा...

भृकुटीमण्डपमा विप्लव नेतृत्वको नेकपाको जनसभा (तस्बिरहरू)

५४ मिनेट अघि   सेतोपाटी

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा जनप्रदर्शन गरेको छ।  बिहीबार मध्याह्न १२ बजे सुन्धाराबाट निकालिएको प्रदर्शन भृकुटीमण्डप पुगेर सभामा परिणत भएको छ।  जनसभालाई विप्लव लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।   नेकपाबाट चिरन पुन समूहले विद्रोह गरी बुधबार माओवादी केन्द्रसहित १० वटा...

अनमोलको 'जेरी अन टप' बन्यो वर्षको सर्वाधिक कमाउने फिल्म

५४ मिनेट अघि   सेतोपाटी

प्रदर्शनरत फिल्म 'जेरी अन टप' वर्ष २०८२ को सर्वाधिक कमाइ गर्ने फिल्म बन्न सफल भएको छ। गत असोज ३१ गते रिलिज फिल्मले घरेलु बक्सअफिसमा बुधबारसम्म ११ करोड ४३ लाख रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएको निर्माता सरोज न्यौपानेले बताए।  यद्यपि,...

त्रिवि दीक्षान्तको मोडालिटी नफेरिने : पहिलाजस्तै एकै समय र ठाउँमा आयोजना हुँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को दीक्षान्त समारोहको मोडालिटी फेरिने चर्चा भएपनि अन्ततः नफेरिने भएको छ। त्रिविले  तामझामसाथ नगरी अबदेखि हुने दीक्षान्त समारोह संस्थान,संकाय अनुसार फरक फरक स्थान र समयमा आयोजना गरेर दीक्षान्तलाई व्यवस्थित बनाउने योजना बुनेको थियो। त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग...

रूपन्देहीमा भन्सार छलेर ल्याइएका ३१ थान आइफोन बरामद

१ घण्टा अघि   सेतोपाटी

बुटवल प्रहरीले भन्सार छली गरी ल्याइएका आइफोन, लत्ता कपडा तथा चोरी गरिएका सुनका गरगहना र नगद सहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार प्रहरीले बुधवार राती तिलोत्तमास्थित सिद्धार्थ राजमार्गबाट ३१...

लुम्बिनीका मुख्यमन्त्रीको घरमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीस्थित घरमा आगजनी र तोडफोडमा संलग्न रहेको  आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भदौ २४ को जेनजीको आन्दोलन क्रममा सन्धिखर्क नगरपालिका– १ हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो। त्यसविरुद्ध  मुख्यमन्त्री आचार्यकी...

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

१ घण्टा अघि   थाहाखबर

नेपालगञ्ज : नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको पाइएको छ। 'एडभोकेसी' फोरम नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेश ले संयुक्त रूपमा गरेको अनुगमनमा यस्तो अवस्था देखिएको हो। कारागारको क्षमता ३५० कैदीबन्दी को रहेकामा अहिले...

जेन–जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिँदैनौं: सुदन गुरूङ

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपालका संस्थापक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश व्यक्त गरेका छन्।  सामाजिक सञ्जाल फेसबुकमा गुरूङले गृहमन्त्री अर्याललाई 'अलोकप्रिय’ भनेका छन्। त्यस्तै उनले गृहमन्त्रीले जनताको भरोसा पूरा गर्न नसकेको भनेका छन्।  'देशभरबाट 'हत्यारालाई कारबाही गर' 'भ्रष्टाचारीलाई...

विहार विधानसभा निर्वाचनः धनुषाको जटही नाका १२ घण्टा बन्द, दुवै देशका सुरक्षाकर्मी तैनाथ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : भारतको बिहार राज्यमा जारी विधानसभा निर्वाचनको पहिलो चरणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ।  बिहीवार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो। भारतीय प्रशासनको निर्देशनमा नेपालतर्फको सुरक्षा...

अब्दुल सतारको प्रश्न- महाधिवेशन नगरी हामी चुनावका लागि गाउँ पस्न सक्छौं?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले चुनावअघि महाधिवेशन गर्नुपर्ने बताएका छन्। महाधिवेशन गरेर कार्यकर्तालाई हौसला दिँदै चुनावमा जान सकिने उनको भनाइ छ। बुधबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले व्यवहारिक बन्न नेताहरूलाई आग्रह गरेका छन्। ‘निर्वाचनमा नजाने भन्ने त कुरै छैन। तर...