ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ओलीसँग रामकुमारी झाक्री लगायतको भेटवार्ता, एमाले फर्कन सकारात्मक

३ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाक्री र केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ 'किसान' लगायत नेताहरू नेकपा (एमाले) फर्कन खोजेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र झाक्रीलगायत नेताहरूबीच आज भेटवार्ता भएको थियो। उक्त भेटवार्तापछि कात्तिक २४ गते झाक्रीसहित नेताहरू...

सांसदको काम थिति बसाल्ने हो : स्वर्णिम वाग्ले

५ मिनेट अघि   थाहाखबर

तनहुँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिती बसाल्ने भएको बताएका छन्। दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आज विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भने, “गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १बाट निर्वाचित...

केन्द्रीय समितिमा नैनसिंह महरले भने- कांग्रेसका हरेक तहमा ३३ प्रतिशत युवा अनिवार्य गरौं

१३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको हरेक तहमा ३३ प्रतिशत बढी युवा प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने बताएका छन्। कांग्रेसभित्र युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्न पार्टीका हरेक तहमा ३३ प्रतिशतभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने आफूले प्रस्ताव राखेको...

भदौ २४ को आन्दोलनमा कति भयो क्षति, के भन्छन् क्षति विवरण संकलनमा खटिएका अधिकारी?

१८ मिनेट अघि   सेतोपाटी

भदौ २४ को प्रदर्शन क्रममा धेरै सरकारी र निजी सम्पत्तिमा क्षति पुग्यो। त्यस दिन ठूला सुपर स्टोरदेखि कतिपय ठाउँमा साना पसलसम्म लुटपाट र चोरी भए, जसले ठूलो आर्थिक नोक्सानी पुर्‍यायो। त्यस बखत कति क्षति भएको हो भन्ने सवालमा अहिले राष्ट्रिय...

बालेनलाई कारबाही माग गर्दै युवा संघले दियो साइबर ब्यूरोमा जाहेरी

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध एमाले निकट युवा संघले साइबर ब्यूरोमा जाहेरी दिएको छ। संघका प्रतिनिधिहरू आज ब्यूरो पुगेर बालेनविरुद्ध जाहेरी दिएका हुन्। जाहेरीमा बालेनले लेखेको स्टाटसले राजनीतिक दलको मानमर्दन भएको उल्लेख छ।  यही कात्तिक १६...

सिटौलालाई अमृत अर्यालले केन्द्रीय समितिमै सोधे- ५४ प्रतिशतको हस्ताक्षरलाई स्वीकार्दिनँ भन्न पाइन्छ?

२३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेकोले त्यसलाई कसैले पनि स्वीकार्दिनँ भन्न नमिल्ने बताएका छन्। विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेको उनको भनाइ छ। त्यही महाधिवेशन प्रतिनिधिले सभापति,...

अहिले कांग्रेसको विशेष महाधिवेशन गर्नु भनेको धोका दिनु हो : बद्रि अर्याल

३४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता बद्रि अर्यालले नेपाली कांग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक नरहेको बताएका छन्। शुक्रवार काठमाडौँमा आोयोजित नियमित महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसका लागि तत्काल विशेष महाधिवेशन गर्दा धोका हुने बताए। नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई...

प्रधानाध्यापकमाथि कुटपिट गर्ने व्यवस्थापन समिति अध्यक्षविरूद्ध प्रहरीमा जाहेरी

३६ मिनेट अघि   सेतोपाटी

सिन्धुपाल्चोकमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरूद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। इन्द्रावती गाउँपालिका-१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयको प्रधानाध्यापक अन्जना भण्डारीमाथि कुटपिट गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङविरूद्ध जाहेरी दर्ता भएको हो। प्रधानाध्यापकले बुधबार नै जाहेरी...

गतिशील लोकतान्त्रिक पार्टीको पहिलो अवधारणा सार्वजनिक

४४ मिनेट अघि   सेतोपाटी

नयाँ गठन भएको गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले मुलुकको आर्थिक समृद्धिसँगै रोजगारी वृद्धिका लागि विभिन्न एजेन्डा केन्द्रित आफ्नो पहिलो अवधारणा सार्वजनिक गरेको छ।  केही दिन पहिले मात्रै बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत सहितले गठन गरेको उक्त पार्टीका पदाधिकारीहरूले बिहीबार भैरहवामा...

अनौठो ‘स्काई केभ’

४५ मिनेट अघि   थाहाखबर

म्याग्दी : सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल। झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो दृष्य अनौठो र सुन्दर देखिन्छ। पहाडको फेदीबाट हेर्दा आकाश देखिने भएकाले स्थानीयद्वारा ‘स्काई...

काठमाडौँ महानगरले माग्यो २३ अग्नि नियन्त्रक

४५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले करारमा २३ जना नगर प्रहरी जवान (अग्नि नियन्त्रक) माग गरेको छ। महानगरपालिकाले आज(बिहीवार) सूचना जारी गर्दै १५ दिनभित्रमा अनलाइन आवेदन दिन अनुराेध गरेको छ। महानगरपालिकाले अग्नि नियन्त्रकसँगै हलुका सवारी चालक १९ जना र कार्यालय सहयोगी २ जना...

एलन मस्कले भारतमा स्टारलिङ्क इन्टरनेट सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

५१ मिनेट अघि   थाहाखबर

विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ।  राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधवार घोषणा गरे। स्टारलिङ्कले...

चुनाव र अधिवेशन दुवैका लागि पार्टी संरचना चलायमान हुनुपर्छ: एनपी साउद

५२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले महाधिवेशन जहिले भए पनि चुनाव र अधिवेशन दुवै कुराका लागि पार्टी संरचना चलायमान हुनुपर्ने बताएका छन्। आजको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘अधिवेशन जहिले भए पनि चुनाव र अधिवेशन दुवै कुराका लागि पार्टीका...

कोरिया पठाउन ढिलाई गरेको भन्दै युवाहरूले गरे इपिएस कार्यालय घेराउ

५३ मिनेट अघि   सेतोपाटी

रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जान भाषा पास गरेका युवाहरूले इपिएस शाखा घेराउ गरेका छन्।  भाषा पास गरेको लामो समय भइसक्दा पनि कोरिया पठाउन ढिलाई भएको भन्दै युवाहरूले ग्वार्कोस्थित इपिएस शाखा घेराउ गरेका हुन्। आफूहरूले भाषा...

राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ। राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो। मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ...

विद्युत महसुल विवादमा रिलायन्सले राख्यो २ करोड ७५ लाख धरौटी

५६ मिनेट अघि   सेतोपाटी

सरकार र नेपाल उद्योग वाणिज्य महासंघले सुझाएको मध्यमार्गलाई स्वीकार गर्दै रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई विवादित डेडिकेटेड ट्रंकलाइन महसुलको धरौटी रकम बुझाएको छ।  कम्पनीले बिहीबार २ करोड ७५ लाख रुपैयाँ धरौटीबापत जम्मा गरेको जनाएको छ। कम्पनीले धरौटीसहित प्राधिकरणलाई पठाएको...

मेयर बालेनविरूद्ध जाहेरी दिन साइबर ब्युरो पुग्यो युवा संघ

५६ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका मेयर बालेन साहविरूद्ध जाहेरी दिन युवा संघको टोली साइबर ब्युरो पुगेको छ। मेयर साहविरूद्ध जाहेरी दिन युवा संघका एक टोली बिहीबार ब्युरो पुगेको हो। 'मेयर बालेनविरूद्ध सामाजिक सञ्जालमा लेखिएको विषयमा युवा संघ जाहेरी लिएर आउनु भएको छ,' ब्युरोका एसपी...

२६ सय मुनि आयो नेप्से, पाँच अर्बको कारोबार

५९ मिनेट अघि   सेतोपाटी

बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६ मा आएर बजार बन्द भएको छ।  नेप्सेले स्पष्ट दिशा देखाउन सकिरहेको छैन्। यही कारण लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा छन्। तीन कारोबार दिनदेखि नेप्से परिसूचक केही अंकले मात्रै घटबढ भइरहेको छ।  नेप्से...

विप्लव नेकपाको प्रदर्शन र सभा, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा बिहीबार प्रदर्शन गरेको छ। सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित शान्ति वाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो। भृकुटीमण्डप पुगेर प्रदर्शन सभामा परिणत भएको छ। सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन्। गत...

अर्जुननरसिंह केसीले केन्द्रीय समितिमा भने- ११ औं महाधिवेशन ४० दिनको तयारीले गरिएको हो, सम्झौं

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले थौरै समयको तयारीले पनि महाधिवेशन गर्न सकिने बताएका छन्। आजको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले ११ औं महाधिवेशन ४० दिनको तयारीले सम्पन्न गरिएको कुरा नेताहरूलाई सम्झाएका हुन्। कांग्रेसको नियमित अधिवेशन नै हामी सबैको...

आज र भोलि भिटामिन ‘ए’ जुकाको औषधि खुवाइँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ भन्ने मूल नाराका साथ बिहीवार र शुक्रवार (आज र भोलि) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत सरकारले बिहीवार र शुक्रवार देशभर भिटामिन ए क्याप्सुल र जुकाको...

पाल्पाको सत्यवती मेला, जहाँ चिच्चाएर वर माग्ने चलन छ!

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : ताललाई तीन पटक घुम्ने, आफूले लगेको बाँसको पाती वा लिंगो तालको छेउमा गाड्ने, पूजा गर्ने र अनि चिच्चाएर वर माग्ने ताल छेउमा गाडेको लिंगो चिनेर पूजा गर्ने गरिन्छ। यो दृश्य हो पाल्पाको सत्यवती तालमा लाग्ने कार्तिके पूर्णिमा मेलाको।...

सुदूरपश्चिम सरकारले अछामका अग्नी पीडितलाई ८ लाख सहयोग गर्ने

१ घण्टा अघि   सेतोपाटी

अछामका अग्नी पीडतलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। अछामको साँफेबगर नगरपालिका –३ हाटबजारमा  शनिबार राति भएको आगलागीबाट पीडितलाई प्रदेश सरकारले ८ लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री निवासमा...

कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस कोरिया शाखा घेराउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै कार्यालय घेराउ गरिएको छ। भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा पनि दक्षिण कोरिया जान नपाएकाहरूले बिहीवार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार...