बालेनलाई कारबाही माग गर्दै युवा संघले दियो साइबर ब्यूरोमा जाहेरी
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध एमाले निकट युवा संघले साइबर ब्यूरोमा जाहेरी दिएको छ। संघका प्रतिनिधिहरू आज ब्यूरो पुगेर बालेनविरुद्ध जाहेरी दिएका हुन्। जाहेरीमा बालेनले लेखेको स्टाटसले राजनीतिक दलको मानमर्दन भएको उल्लेख छ। यही कात्तिक १६...
