चुनावअघि महाधिवेशन भ्याइन्छ कि भ्याइन्न भन्दाभन्दै कांग्रेसले गुजार्यो एक महिना
चुनावअघि १५ औं महाधिवेशन गर्न भ्याइन्छ कि भ्याइन्न भन्ने बहस गर्दागर्दै नेपाली कांग्रेसले एक महिना गुजारेको छ। भदौ २४ र २४ गते जेनजी आन्दोलनपछि नीति र नेतृत्व परिवर्तनको आवाज उठेपछि कांग्रेसमा महाधिवेशनको माग भएको थियो। भदौ २४ मा प्रदर्शनकारीको आक्रमणबाट...
