ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रूपन्देहीमा भन्सार छलेर ल्याइएका ३१ थान आइफोन बरामद

१ मिनेट अघि   सेतोपाटी

बुटवल प्रहरीले भन्सार छली गरी ल्याइएका आइफोन, लत्ता कपडा तथा चोरी गरिएका सुनका गरगहना र नगद सहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार प्रहरीले बुधवार राती तिलोत्तमास्थित सिद्धार्थ राजमार्गबाट ३१...

लुम्बिनीका मुख्यमन्त्रीको घरमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ

८ मिनेट अघि   सेतोपाटी

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीस्थित घरमा आगजनी र तोडफोडमा संलग्न रहेको  आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भदौ २४ को जेनजीको आन्दोलन क्रममा सन्धिखर्क नगरपालिका– १ हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो। त्यसविरुद्ध  मुख्यमन्त्री आचार्यकी...

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

१३ मिनेट अघि   थाहाखबर

नेपालगञ्ज : नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको पाइएको छ। 'एडभोकेसी' फोरम नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेश ले संयुक्त रूपमा गरेको अनुगमनमा यस्तो अवस्था देखिएको हो। कारागारको क्षमता ३५० कैदीबन्दी को रहेकामा अहिले...

जेन–जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिँदैनौं: सुदन गुरूङ

१४ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपालका संस्थापक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश व्यक्त गरेका छन्।  सामाजिक सञ्जाल फेसबुकमा गुरूङले गृहमन्त्री अर्याललाई 'अलोकप्रिय’ भनेका छन्। त्यस्तै उनले गृहमन्त्रीले जनताको भरोसा पूरा गर्न नसकेको भनेका छन्।  'देशभरबाट 'हत्यारालाई कारबाही गर' 'भ्रष्टाचारीलाई...

विहार विधानसभा निर्वाचनः धनुषाको जटही नाका १२ घण्टा बन्द, दुवै देशका सुरक्षाकर्मी तैनाथ

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं : भारतको बिहार राज्यमा जारी विधानसभा निर्वाचनको पहिलो चरणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ।  बिहीवार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो। भारतीय प्रशासनको निर्देशनमा नेपालतर्फको सुरक्षा...

अब्दुल सतारको प्रश्न- महाधिवेशन नगरी हामी चुनावका लागि गाउँ पस्न सक्छौं?

१९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले चुनावअघि महाधिवेशन गर्नुपर्ने बताएका छन्। महाधिवेशन गरेर कार्यकर्तालाई हौसला दिँदै चुनावमा जान सकिने उनको भनाइ छ। बुधबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले व्यवहारिक बन्न नेताहरूलाई आग्रह गरेका छन्। ‘निर्वाचनमा नजाने भन्ने त कुरै छैन। तर...

मानवता बचाउने हतियार!

२१ मिनेट अघि   सेतोपाटी

कुनै समय थियो जहाँ पुस्तक थिएनन् तर विचार थिए श्रवण थिए, मनन थिए जीवन बुझ्ने गुरुकुलका चौतारी थियो ज्ञान ओर्लिन्थ्यो गुरुको मुखारविन्दबाट चिन्तन पलाउँथ्यो शिष्यको मस्तिष्कझञ्झाबाट शब्दहरू थिए गुरुको सत्वचन अनुभवहरू थिए गुरु र शिष्यको सार्थक संवाद। आज? कम्प्युटर छ,...

फुटबल खेलाडीहरूले आफ्नो मेडल एन्फालाई उपहार दिएपछि...

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिएका छन्। नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर धर्ना दिएका छन्।...

सायद यसैलाई भनिन्छ अभागी!

४१ मिनेट अघि   सेतोपाटी

पुस महिनाको चिसो बिहानीमा ठिक पाँच बजे अलार्म बज्यो। मनले भन्यो- बन्द गरेर फेरि सुत। त्यही गरेँ तर धेरै बेर सुत्न सकिएन। साढे पाँच बजे अनिलको फोन आयो, 'ओइ सुतेकै छस्? ढिलो भयो छिटो आइजा!’ मैले फोन उठाएर उसको कुरा...

राष्ट्रिय खेलाडीले एन्फा गेटमा झुन्ड्याए मेडल, भने- यो मेडल एन्फा आफैँले लाओस्

४१ मिनेट अघि   सेतोपाटी

नेपाली राष्ट्रिय फुटबल खेलाडीले अखिले नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालयको गेटमा बिहीबार धर्ना दिएका छन्।  करिब डेढ घन्टा धर्ना दिएका खेलाडीहरूले मुख्यत: ए डिभिजन लिग नगर्ने एन्फाको निर्णयप्रति असन्तुष्ट जनाएका थिए। नेपाल फुटबल खेलाडी संघको आह्वान भएको धर्ना...

वीरेन्द्रबहादुर बस्नेतलाई प्रश्न– बुद्ध एयर र कृषिबाटै देश विकास गर्न सकिन्थेन? राजनीतिमा किन?

५० मिनेट अघि   सेतोपाटी

द कन्भरसेसन– ५९ आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई लक्ष्य गरेर नयाँ राजनीतिक दलहरू दर्ता हुने क्रम तीव्र छ। त्यसैमध्ये एक हो, गतिशील लोकतान्त्रिक पार्टी (गतिलो)। निर्वाचन आयोगमा दर्ता भई सनाखत क्रममा रहेको यो पार्टी चर्चामा आउनुको एउटा कारण यसका...

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

५२ मिनेट अघि   थाहाखबर

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरूले भ्रमण गरेका छन्। गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरूको चाप भएको थियो। उक्त अवधिमा दैनिक...

जापानमा घातक भालु आक्रमणपछि सेना तैनाथ

१ घण्टा अघि   थाहाखबर

यस वर्ष रेकर्ड स्तरमा पुगेको घातक भालु आक्रमणहरूबाट प्रभावित जापानको उत्तरी क्षेत्रमा जापानी सरकारले बुधबारदेखि सेना तैनाथ गर्न थालेको छ। प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा रहेको नयाँ सरकारले यो सङ्कटलाई नियन्त्रणमा ल्याउन विशेष नीतिगत प्याकेजको मस्यौदा तयार गर्ने तयारीसमेत थालेको जनाएको...

पूर्वराष्ट्रपति भण्डारीको घर अवलोकन गर्न भंगाल पुगे गृहमन्त्री

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार बिहान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गरेका छन्। पूर्वराष्ट्रपति भण्डारीको उक्त घर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनीमा परेको थियो। यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका थिए।...

मङ्सिर १३ गते हुने एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरू गरेका छन्। महाधिवेशनको प्रतिनिधि चयन देशभर आगामी मङ्सिर १३ गते एकसाथ हुने एमाले सचिवालयले...

सागर डिष्टिलरीको सेयर सूचीकृत, कतिमा हुनेछ कारोबार?

१ घण्टा अघि   सेतोपाटी

हालै आइपिओ जारी गरेको सागर डिष्टिलरीको सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबारबाट कम्पनीको सेयर कारोबार गर्न सकिनेछ।  कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि एक सय ६ रूपैयाँ ५२ पैसादेखि तीन सय १९ रूपेयाँ ५६ पैसाको मूल्य रेञ्ज पाएको छ।  नेप्सेले पहिलो...

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, चालु खर्च धान्न कठिन पर्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ। सरकारी निकायहरूले प्रभावकारी रुपमा राजस्व उठाउन ध्यान  नदिँदा लक्ष्यअनुसार राजस्व संकलन हुन छाडेको हो।  अर्थमन्त्रालयकाअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४९ अर्ब मात्रै राजश्व उठाएको छ। यो अवधि...

'सेभ नेपाली फुटबल' भन्दै सडकमा आए राष्ट्रिय फुटबल खेलाडी, एन्फा मुख्यालयमा धर्ना (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएसँगै राष्ट्रिय फुटबल खेलाडी विरोधमा उत्रिएका छन्।  यसअघि सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै विरोध गरेका खेलाडीहरू अब सडकमा उत्रिएका छन्। ...

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरूलाई मेटलाइफको बीमा सुरक्षा

१ घण्टा अघि   सेतोपाटी

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक योजना सुरु भएको छ।  यो सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन्।  नेपालमै पहिलोपटक सुरु भएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरू मध्ये...

एन्फाविरुद्ध फुटबल खेलाडीको प्रदर्शन, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरूले धर्ना दिएका छन्।  बिहीवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन्। उनीहरूले एन्फा मुख्यालयमा धर्ना दिए। उनीहरूले...

एन्फामा पारदर्शीता र जवाफदेहितको माग गर्दै प्रदर्शन

१ घण्टा अघि   थाहाखबर

नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन्।  बिहीवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन्। उनीहरुले एन्फा मुख्यालयमा धर्ना दिए। उनीहरुले एन्फा...

दराजको वर्षकै सबैभन्दा ठूलो सेल ‘११.११’ सुरु हुँदै

१ घण्टा अघि   सेतोपाटी

अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले वर्षकै सबैभन्दा ठूलो सेल ‘दराज ११.११–द बिगेस्ट सेल अफ द इयर’ २४ गतेदेखि सुरु हुने जनाएको छ।  ‘फर द शोस्टपर इन यु’ भन्ने थीममा आधारित यो अभियान मङ्सिर ५ गते  सम्म सञ्चालन हुनेछ। करीब दुई...

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरूलाई मेटलाइफको बीमा सुरक्षा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : एनसेल र मेटलाइफ नेपालको साझेदारीमा 'डाटासँगै जीवन बीमा' नामक एक नवीन योजना सुरु भएको छ। यो सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन्। नेपालमै पहिलोपटक सुरु भएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई...

काठमाडौं महानगरले माग्यो २३ अग्निनियन्त्रक

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले २३ जना अग्निनियन्त्रक माग गरेको छ। बिहीबार महानगरपालिकाले सूचना प्रकाशन गरी करारमा नगर प्रहरी जवानको रूपमा २३ जना अग्निनियन्त्रक माग गरेको हो। यस्तै १९ जना हलुका सवारी चालक र २ जना कार्यालय सहयोगी पनि माग गरेको छ। आजदेखि...