लुम्बिनीका मुख्यमन्त्रीको घरमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीस्थित घरमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भदौ २४ को जेनजीको आन्दोलन क्रममा सन्धिखर्क नगरपालिका– १ हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो। त्यसविरुद्ध मुख्यमन्त्री आचार्यकी...
