त्रिवि दीक्षान्तको मोडालिटी नफेरिने : पहिलाजस्तै एकै समय र ठाउँमा आयोजना हुँदै
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को दीक्षान्त समारोहको मोडालिटी फेरिने चर्चा भएपनि अन्ततः नफेरिने भएको छ। त्रिविले तामझामसाथ नगरी अबदेखि हुने दीक्षान्त समारोह संस्थान,संकाय अनुसार फरक फरक स्थान र समयमा आयोजना गरेर दीक्षान्तलाई व्यवस्थित बनाउने योजना बुनेको थियो। त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग...
