मधेशका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले कात्तिक २२ गते विश्वासको मत लिने तयारी गरेका छन्। बुधबार मुख्यमन्त्री सोनलले मधेश प्रदेश सभामा पत्र पठाएर यसबारे जानकारी गराएका हुन्। मुख्यमन्त्री सोनलले पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत...
