छलफलमा आउन दुर्गा प्रसाईंलाई सरकारको पत्र
काठमाडौँ : सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलमा आउन फेरि पत्र पठाएको छ। गृह मन्त्रालयले प्रसाईंको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाइएको जनाएको छ। प्रसाईंले ज्ञापनपत्र बुझाउन र आवश्यक परामर्श गर्न भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई पत्र लेखेका थिए। प्रसाईंलाई उक्त समय...
