ए डिभिजन लिग माग गर्दै राष्ट्रिय फुटबल खेलाडी सडकमा
अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएसँगै राष्ट्रिय फुटबल खेलाडी विरोधमा उत्रिएका छन्। यसअघि सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै विरोध गरेका खेलाडीहरू अब सडमा उत्रने भएका...
