तस्बिरमा हेर्नुस् माओवादीसहित १० घटकको एकता घोषणा समारोह (तस्बिरहरू)
नेकपा (माओवादी केन्द्र)सहित १० घटकको एकता घोषणा हुँदैछ। भृकुटीमण्डपमा घोषणा समारोह चलिरहेको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादीका, सुवासराज काफ्ले नेतृत्वको नसमाजवादी पार्टी, नेपाल महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी...
